पदलै काठमाडाैँ पुगेर मधेशका मिटरब्याज पीडितहरूले आन्दोलन गर्ने !
सर्लाही । मधेश प्रदेशका मिटरव्याज पीडितहरुले काठमाडाैँसम्म पैदल यात्रापछि आन्दोलन गर्ने भएका छन् । आन्दोलन गर्न काठमाडाैँ हिँडेका मिटरब्याज पीडितहरुले शुक्रबार साँझ सर्लाहीको लालबन्दीमा प्रदर्शन समेत गरेका छन् । मधेश प्रदेशको सप्तरीबाट सुरु भएको पैदल यात्रा शुक्रबार साँझ सर्लाहीको लालबन्दी आईपुगेको हो । लालबन्दी आइपुगेका मिटरब्याज पीडितहरुको मार्च अभियान लालबन्दीबाट शनिबार रौतहट तर्फ लाग्ने अभियानमा हिँडेकाे […]
Continue Reading