राप्रपाले मेची-महाकाली एकता यात्रा र उपत्यका केन्द्रीत आन्दोलन गर्ने !
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि दबाव सिर्जना गर्न आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको तयारीका लागि पुष, माघमा देशैभर सभा तथा तयारीका अन्य कामहरु गरिने छ भने फागुन महिनामा मेची महाकाली एकता यात्रासहित उपत्यका […]
Continue Reading