सिटिजन्स बैंकद्धारा जाजरकोटका भूकम्पपीडितलाई २५ लाख सहयोग !

जाजरकोटमा शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट पीडितको उद्धारका लागि सिटिजन्स बैंक इन्टरनेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगस्वरुप २५ लाख प्रदान गर्ने निर्णय गरेको हो । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा […]

Continue Reading

जाजरकोट भूकम्पमा मृत्यु हुने परिवारलाई सरकारले दुई लाख राहत दिने !

जाजरकोट भूकम्पमा मृत्यु हुने प्रतिपरिवारलाई सरकारले दुई लाख रूपैयाँ राहत दिने भएको छ। आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई राहत रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। ‘तत्काललाई प्रति मृतक परिवारलाई दुई लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भनिन्। आइतबार बसेको […]

Continue Reading

जुम्लामा अटो दुर्घटनामा दुई जनाको मृत्यु ! एक जना घाइते !

जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए। भे१ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका–१ […]

Continue Reading

तुलसीपुरमा राष्ट्रिय चिकित्सक संघ दाङको अधिवेशन सम्पन्न, अध्यक्षमा रिजाल चयन !

तुलसीपुरमा राष्ट्रिय चिकित्सक संघ नेपाल दाङ जिल्ला कार्यसमितिको प्रथम अधिवेशन तथा भेला शुक्रवार तुलसीपुरमा सम्पन्न भएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश तथा राष्ट्रिय चिकित्सक संघको आयोजनामा अधिबेशन सम्पन्न भएको थियो । लुम्बिनि प्रदेशका कार्यबाहक अध्यक्ष दोर्ण वहादुर ओलीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलको प्रमुख आथित्यमा सम्पन्न भएको अधिबेशनले पुस्पराज रिजालको […]

Continue Reading

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं, असोज ३० । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि प्रति तोलामा ४ सय रुपैयाँले घटेर […]

Continue Reading

इथियोपियाको अम्हारामा भएको झडपमा कम्तीमा १८३ जनाको मृत्यु !

इथियोपियाको अम्हारामा भएको झडपमा जुलाइ महिनायता कम्तीमा १८३ जनाको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ। छिमेकी क्षेत्र टिग्रेमा भएको विनाशकारी युद्धको अन्त्यपछि यस वर्ष उत्तरी क्षेत्रमा तनाव बढेको थियो जसमा अम्हाराका लडाकुहरू पनि सामेल भएका थिए। ‘इथियोपियाका केही क्षेत्रमा मानव अधिकारको अवस्था बिग्रिँदै गएकोमा हामी निकै चिन्तित छौं,’ संयुक्त राष्ट्र संघीय मानवअधिकार कार्यालयकी प्रवक्ता मार्टा […]

Continue Reading

शुक्रवारसम्म नयाँ नोट साट्न सकिने !सुरक्षित रुपमा प्रयोग गर्न राष्ट्र बैँकको आग्रह !

नेपाल राष्ट्र बैँकले चाडबाड लक्षित नयाँ नोट शुक्रवारसम्म साट्न पाउने बताएको छ। बैँकले आजबाट नयाँ नोट साट्न सुरु गरेको हो। आगामी शुक्रवारसम्म नयाँ नोट साट्न पाइने समयावधि तोकिएको राष्ट्र बैँकले जनाएको छ। राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ। विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले आज देखि […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य घट्यो !

नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिले डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाएको हो। मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ। डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा सात रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा छ र तेस्रो वर्गमा पाँचले मूल्य घटाइएको […]

Continue Reading

सर्लाहीका उखु किसानले अनुदानबापतको २९ करोड पाएनन् !

सर्लाही, २८ असोज । सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई ४१ लाख क्विन्टलभन्दा बढी उखु बेचेका किसानले राज्यले उपलब्ध गराउनुपर्ने अनुदानबापतको प्रतिक्विन्टल ७० का दरले २९ करोड २५ लाख ५२ हजार सात सय […]

Continue Reading

दशैंका लागि सोमबारदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री हुने !

२८ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद सकिएको छ । कम्पनीकाअनुसार यो वर्ष २ हजार खसी, बोका र एक हजार च्याङ्ग्रा खरिदको प्रक्रिया थालिएको थियो । खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा सोमबार बिहानदेखि काठमाडौं भित्रिन थाल्ने कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले बताइन् । ‘सोमबार […]

Continue Reading