प्रचण्ड निवास पुगे प्रदर्शनकारी, गेट तोडफोड

काठामाडौं । जेनजी प्रदर्शनमा दमन भएपछि प्रदर्शनकारीले माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा तोडफोडको प्रयास गरेका छन् । प्रदर्शनकारीहरुले अहिले प्रचण्डको घरको मुल गेट तोडफोड गरिरहेका छन् । 

Continue Reading

जेन-जीको प्रदर्शनमा बालेनको समर्थन !

काठमाडौँ — भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भोलि हुने भनिएको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले समर्थन जनाएका छन् । प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै उनले सामजिक सञ्जालमार्फत आफ्नो समर्थन रहेको बताएका छन् । बालेनले फेसबुकमा लेखेका छन्, ‘भोलिको र्‍याली स्पष्ट स्वस्फूर्तरुपमा Zen G को हो, उहाँहरू भनेको २८ […]

Continue Reading

यूएईमा जेलमा रहेका १ सय २० जना नेपालीलाई आममाफी !

काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० जना नेपालीको सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीको बाँकी कैद सजाय माफ भएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले आममाफीको निर्णय गरेको हो । 

Continue Reading

दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ !

२० भदौ, काठमाडौं । दाङमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङको तलसीपुर उपमहानगरपालिका–५ बसपार्क बस्ने १९ वर्षीय नवीन राना, तुलसीपुर–६  गोखौराका १८ वर्षीय बसन्त परियार, सोही ठाउँका १८ वर्षकै राजेश परियार, १८ वर्षीय नवीन सुनार र १८ […]

Continue Reading

अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली आज साँझ काठमाडौँ आइपुगेका छन् । डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन् । उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए । यसअघि अमेरिकाबाट विभिन्न […]

Continue Reading

अविरल बर्षापछि आएको पहिरोले ५ घर बगायो !

विराटनगर – अविरल बर्षापछि आएको पहिरोले ५ घर बगाएको छ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे क्षेत्रमा आएको बाढीले ठूलो क्षति पु¥याएको हो । सोमबार थामे खोलाको बग्ने बाटो मोडिएर बस्तीमा पस्दा पाँच घर पूर्ण रूपमा बगाएको छ भने थप छ घरमा आंशिक क्षति पुगेको गाउँपालिकाले जनाएको छ । बाढीका कारण बिजुलीका पोल भत्किँदा […]

Continue Reading

डा.धवलशमशेर बने संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक !

१६ भदौ, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले कार्यवाहक संयोजकको जिम्मेवारी धवल शमशेर राणालाई दिएका छन् । सुवेदीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. राणालाई कार्यवाहक जिम्मेवारी दिएका हुन् । सुवेदीले केही समय आफू देश बाहिर रहने हुनाले कार्यवाहक संयोजक राणालाई तोकेको जानकारी गराएका छन् । गत […]

Continue Reading

माग सम्बोधन नभए विद्यालयनै बन्द गर्ने निजी विद्यालय संगठनहरुको चेतावनी !

काठमाडौँ । विधालय शिक्षा विधेयकको प्रतिवेदनप्रति असहमति जनाउदै निजी विद्यालयहरुले विद्यालय बससहित सोमबार विरोध र्‍याली निकालेका छन् ।  निरन्तर आन्दोलनमा रहेको प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा सोमबार काठमाडौंमा विद्यालय बसमा कालो झण्डा राखेर विरोध जनाउँदै बसको र्याली निकालेका हुन् । भदौ १८ गतेसम्म आफुहरुका माग सम्बोधन नभए अनिश्चितकालसम्मका लागि विद्यालय बन्द […]

Continue Reading

दुई लाख लगानीमा बाख्रा पालन सुरु, अहिले मालामाल !

काठमाडौँ – मलेसियन कम्पनीले ठगेपछि नेपाल फर्किएका जगबहादुर फगामी मालामाल भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफल डाँडाका फगामी दुई लाख लगानीमा बाख्रा पालन सुरु गरेपछि अहिले मालामाल भएका हुन् । मलेसियामा २० देखि ३० हजार कमाउन मुस्किल पर्ने जगबहादुरलाई अहिले घुमै बसेर मासिक ४० देखि ५० हजारसम्म आम्दानी भइरहेको छ । उत्पादन भएका […]

Continue Reading

होटल सञ्चालक ५ किलो चरेश सहित पक्राउ !

कैलाली । धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम होटल एण्ड लज रेस्टुराँका सञ्चालक राम बोहरालाई उक्त चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।  उनका अनुसार बोहराको होटलमा […]

Continue Reading