भारतकाे केदारनाथ पहिराेमा परी जुम्लाका ११ जना बेपत्ता !

मुगु । भारतकाे केदारनाथ गाैरीकुण्डमा पहिराेले हाेटल बगाउँदा जुम्लाकाे पातरासी गाउँपालिकाकाका ११ जना बेपत्ता भएका छन् । केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म ११ जना बेपत्ता रहेकाे पातरासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराले बताएका छन् । उनले भने, ‘हालसम्म ११ जना बेपत्ता भएकाे खबर आएकाे छ। अरु पनि धेरैजना बेपत्ता छन् भन्ने सुनिन्छ।’ बेपत्ता हुनेमा तिला, तातोपानी र […]

Continue Reading

बाढीका कारण कङ्गोमा एक सयभन्दा बढीको मृत्यु !

काठमाडौं । पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । क्षेत्रीय सरकारी अधिकारी थोमस बेकेन्गेले कालेहेको प्रभावित क्षेत्रको निरीक्षण गरेपछि सो बारे जानकारी दिएका हुन् । उनले नजिकैको किभु तालको किनारबाट शव सङ्कलन भइरहेको पनि बताएका छन् । बिहीबार साँझबाट शुरु […]

Continue Reading

यी चिज राख्नु होस, तपाइको घरमा धनको कमी हुँदैन,

हरेक मानिस जीवनमा खुशी चाहन्छन् । मानिसहरु दिनरात मिहिनेत गरेर सुखी जीवन बिताउने गर्दछन् । कयौं पटक लाखौ प्रयासपछि पनि जीवनमा पैसा र अन्नको अभाव हुन्छ । घरमा पैसाको अभाव छ । वास्तुशास्त्रमा धनसँग सम्बन्धित केही उपायहरू बताइएका छन्। जसले गर्दा घरमा सुख-समृद्धि हुन्छ । जान्नुहोस् घरमा राख्नुहोस सुख-समृद्धि बढाउँछ- 1. तुलसीको बोट- वास्तुशास्त्र अनुसार […]

Continue Reading

बन्दको प्रभाव नेपालगन्जमा यस्तो रयो (फोटो फिचर)

नेपालगन्ज : आज पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको टिमले देशभर नेपाल बन्दको आह्वान गरेको छ। जसको प्रत्यक्ष एवम् आंशिक असर देशका विभिन्न स्थानमा परेको छ। यसैबीच, बाँकेमा पनि बन्दले प्रभाव पारेको छ। नेपालगन्जमा पनि शैक्षिक संस्था एवम् केही व्यापार व्यवसाय ठप्प छन् । तर विरामी बोक्ने एम्बुलेन्स, पानी बोक्ने गाडी , दूध […]

Continue Reading

अर्थमन्त्री शर्माको बैंकहरूलाई दुर्गमका जग्गा पनि धितोको रूपमा स्विकार्न आग्रह

काठमाडौं : सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्।  शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान आर्थिक अवस्थाबारे भएको छलफलमा उनले त्यस्तो आग्रह गरेका हुन्। मन्त्री शर्माले बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा लिनाले गरिब किसानहरूले […]

Continue Reading

आमाको १२ हजारकाे गहनाले बनायाे कराेडपति

काठमाडौं : कैलालीको लम्कीका सूर्यबहादुर थापा सानै उमेरदेखि उद्योगी बन्न चाहन्थे । तर उद्योगी बन्नका लागि उनको आर्थिक अवस्था मजबुत थिएन । निम्न पारिवारिक वातावरणमा हुर्किएका थापाको उद्योगी बन्ने चाहना भने बढ्दै गैरहेको थियो । जब उनी २०४३ सालमा १९ वर्षका थिए उद्योगी बन्ने यात्राको थालनी गर्ने हिम्मत जुटाए । हिम्मत जुटाएर मात्रै के गर्नु लगानी […]

Continue Reading

प्रदेश सरकारसँग खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु माग

राउटको मुखिया तथा अगुवाहरु भोक लाग्यो खाना चाहियो भन्दै कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय पुगेका छन् । शुक्रबार कर्णाली प्रदेशसँग खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु माग गर्न मुख्यमन्त्री कार्यालय पुगेका हुन् । ‘जंगलमा सिकार पाइन छोड्यो, मेरा जनताहरु भोक–भोकै छन् ।’ राउटे मुखिया सूर्यनारायण शाहीको भनाई उदृत गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले भने, […]

Continue Reading

चीनमा अब तीन सन्तान जन्माउन पाउने

काठमाडौं, १७ जेठ । चीनमा अब एक जोडीले तीन वटासम्म सन्तान जन्माउन सक्ने छन् । सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङले अध्यक्षता गरेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकले त्यहाँ एक जोडीले तीन सन्तान जन्माउन सक्ने नीति कार्यान्वयनमा ल्याएको हो । चीनमा युवाभन्दा बढी वृद्धवृद्धाको जनसंख्या बढी भएको हालैको जनगणनाले देखाएको थियो । साथै त्यहाँ महिलाभन्दा पुरुषको जनसंख्या […]

Continue Reading

के हो पेप्टिक अल्सर ?

पेटमा म्युकसको एक चिल्लो पत्र हुन्छ जसले भेटको भित्री पत्रलाई पेप्सिन र हाइड्रोक्लोरिक एसिडको कडापनबाट बचाँउछ । यो एसिडको विशेषता भनेको यो पाचनको लागि आवश्यक हुन्छ तर यहि एसिड शरीरका अन्य तन्तुको सिधा सम्पर्कमा आएमा त्यसले नोक्सान पनि हुन्छ । यो एसिड र म्युकस पत्रको बीचमा तालमेल हुन्छ । यो तालमेल बिग्रिएपछि अल्सर हुन्छ । […]

Continue Reading

पल्स अक्सिमिटरको प्रयोग कसरी गर्ने ?

कोरोना संक्रमण बढेसँगै हामीलाई आफ्नो शरीरमा अक्सिजनको स्तर के छ भनी चिन्ता बढेको छ । शरीरमा अक्सिजनको मात्रा कति छ भनेर जाँच्नका लागि बजारमा एक उपकरण उपलब्ध छ, अक्सिमिटर । यसलाई कसरी प्रयोग गर्ने ? कहिले गर्ने ? यसबारे भने जानकारी हुन जरुरी छ । यससँगै के पनि जरुरी छ भने के तपाईंले यसको प्रयोग […]

Continue Reading