बन्दको प्रभाव नेपालगन्जमा यस्तो रयो (फोटो फिचर)

जीवनशैली मुख्य खबर

नेपालगन्ज : आज पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको टिमले देशभर नेपाल बन्दको आह्वान गरेको छ।

जसको प्रत्यक्ष एवम् आंशिक असर देशका विभिन्न स्थानमा परेको छ। यसैबीच, बाँकेमा पनि बन्दले प्रभाव पारेको छ। नेपालगन्जमा पनि शैक्षिक संस्था एवम् केही व्यापार व्यवसाय ठप्प छन् ।

तर विरामी बोक्ने एम्बुलेन्स, पानी बोक्ने गाडी , दूध बोक्ने गाडी, प्रेस लगायतका अत्यावश्यक सवारीसाधनहरु भने नेपालगन्जमा चलिरहेका छन् ।त्यसो त, बन्दलाई उदन्ड मच्चाउने एकजनालाई प्रहरीले नेपालगन्जमा पक्राउ समेत गरेको छ। समग्रमा बन्दको प्रभाव नेपालगन्जमा आंशिक छ। हेर्नुस् तस्वीर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *