नेपाली सेनालाई जनकपुर विमानस्थलको सुरक्षा जिम्मा !

जनकपुरधाम– जनकपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेपाल प्रहरीको जिम्मामा रहेको एयरपोर्ट नेपाली सेनाको जिम्मामा दिइएको हो। आइतबारदेखि विमानस्थलको जिम्मा नेपाली सेनाले लिएको छ। जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले एयरपोर्टमा खटिरहेका सुरक्षाकर्मीहरु निर्वाचनमा खटिएका कारण नफर्केसम्म नेपाली सेना विमानस्थलको सुरक्षामा रहने बताए। उनले मेजरको नेतृत्वमा ४८ जना नेपाली सैनिक […]

Continue Reading

खजुरा ३ का स्वतन्त्र उम्मेदवार बिकासको अभियानमा साथ दिन घर-घरबाट निस्किए स्थानीय !

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर ३ का स्वतन्त्र उम्मेदवार बिकास काउचाले चुनाव चिन्ह प्राप्त गरे संगै घरदैलो अभियान सुरु गरेका छन् । खजुरा ३ मा आइतबार देखी स्वतन्त्र उम्मेदवार काउचा मगरले झाकी सहित घरदैलो अभियान सुरु गरेका हुन् । खजुरा तिनका वृद्ध-वृद्धा, महिला, युवा, बुद्धिजीवी र सामाजिक ब्याक्तित्वहरुको समेतको उपस्थितिमा स्वतन्त्र उम्मेदवारी दिएका बिकास […]

Continue Reading

आजदेखि एसईई सुरु, ५ लाख २५ हजार विद्यार्थी सहभागी हुँदै !

काठमाडौं । आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदै छ । बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष […]

Continue Reading

शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै कलेजमा आगजनी !

नवलपुरको कलेजमा छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।  आइतबार गैंडाकोटस्थित जनक कलेजका एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको र कलेजले शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिए।  उनका अनुसार चार दिनअघि एक शिक्षकले छात्राहरूलाई दुर्व्यवहार गरेका थिए। उनीहरूले कलेजमा भनेर पनि कुनै कारबाही नगरेको भन्दै विद्यार्थी आन्दोलमा उत्रिएका हुन्।  तीन-चार दिन बित्दा पनि […]

Continue Reading

वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि !

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रु ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको रु १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो । आव २०७७-७८ […]

Continue Reading

‘केजीएफ-२’ क्यूएफएक्समा मात्रै ७४ शो, नेपालमा कीर्तिमानी व्यापार गर्ने संकेत !

काठमाडौं । आगामी बिहीबार रिलिज हुन लागेका दुई फिल्म ‘ए मेरो हजुर ४’ र ‘केजीएफ : च्याप्टर २’ को अग्रिम टिकट बिक्री सुरु भएको छ । रिलिजको ६ दिनअघि नै टिकट बिक्री थालिएको हो । ‘केजीएफ-२’ ले नेपाली फिल्म इतिहासमा कीर्तिमानी उछाल ल्याउने स्पष्ट संकेत देखिएको छ । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरका फ्रेन्चाइजमा यो […]

Continue Reading

खजुरामा एमाले अध्यक्षको चर्चा : बाजी कस्ले मार्ला ?

नेपालगन्ज : सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरे संगै स्थानीय तहको निर्वाचनको सरगमी बढेको छ । बाँकेको चर्चामा रहेको स्थानीय तह खजुरामा एमालेबाट चार जनाको चर्चा एतिबेला बजारमा निकै चलिरहेको छ । खजुरा गाउँपालिका वडा नम्बर एकको अध्यक्ष समेत रहेका चर्चित युवा नेता सुमन मल्लको चर्चा स्थानीय तह निर्वाचनको मिति […]

Continue Reading

अमेरिकाले युक्रेनलाई १०० किलर ड्रोन दिने ?

एजेन्सी । अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा बृहत सैन्य प्याकेज घोषणाअन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेननलाई दिने भएको हो। अमेरिकी सैन्य स्रोतका अनुसार सो मिसाइल प्रणाली ‘व्यक्तिमा पिनपोइन्ट स्ट्राइक’ को लागि डिजाइन गरिएको हो र यसलाई उचित तरिकाले केही माइल टाढाबाट हान्न सकिन्छ। रूसी डिजाइन […]

Continue Reading

अर्थमन्त्री शर्माको बैंकहरूलाई दुर्गमका जग्गा पनि धितोको रूपमा स्विकार्न आग्रह

काठमाडौं : सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्।  शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान आर्थिक अवस्थाबारे भएको छलफलमा उनले त्यस्तो आग्रह गरेका हुन्। मन्त्री शर्माले बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा लिनाले गरिब किसानहरूले […]

Continue Reading

हामीले चिन्न नसकेको जाजरकोट

यस जिल्लामा अपार प्राकृतिक र मानवीय श्रोतको परिचालन गर्न सके जिल्ला र जिल्लावासीको समग्र स्थिति गुणात्मक रुपले फड्को मार्ने मात्र नभई मुलुककै सुन्तुलित विकासमा पनि ठुलो योगदान पुर्याउन सक्ने सम्भावना रहेको छ । उच्च पहाडी जिल्ला भएकोले यो जिल्ला जलश्रोतमा ज्यादै सम्पन्न छ । लघु तथा साना जलविद्युत आयोजनामा नीजि,सामुदायिक तथा सार्वजनिक लगानी गरी जनतालाई […]

Continue Reading