भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य !

काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य ८६ पैसा र डिजेलको मूल्य १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको हो। हाल बजारमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य […]

Continue Reading

प्रदेशको नाम कोशी खारेज गरेर किराँत राख्न माग गर्दै प्रदर्शन भएको छ।

‘कोशी’ प्रदेश नामाकरण खारेजीको मागसहित विभिन्न राजनीतिक दल र जातीय सङ्गठनहरूले आज झापासहित पूर्वका १४ जिल्लामा बन्द आह्वान गरेका छन् । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएसँगै त्यसको विरोधमा उत्रिँदै राजनीतिक दल र जातीय सङ्गठनहरूले आज कोशी प्रदेश बन्दको आह्वान गरेका हुन् । आन्दोलनमा ६ वटा राजनीतिक दल र ३४ […]

Continue Reading

टर्की र सिरिया भूकम्प :  हिउँ र चिसोमा झन् सास्ती, २० हजारभन्दा बढीको मृत्यु !

काठमाडौँ । टर्की र सिरियामा सोमबार गएको भूकम्पबाट हालसम्म २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । धेरै मानिसहरु भग्नावशेषमा थिचिएकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । उद्धारकर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन् । तर भूकम्प गएको १०० घण्टा पुग्न लाग्दा मानिसहरु अब जीवितै भेटिने आशा हराउँदै गएको छ । बाँचेकाहरु पनि घरबारविहीन भएका छन् […]

Continue Reading

श्रीमतीले श्रीमानको हत्या गरी गाडिएको शव ५ वर्षपछि भेटियो !

जाजरकोट । श्रीमतीले हत्या गरी गाडेको श्रीमानको शव पाँच वर्षपछि भेटिएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले मंगलबार शौचालयको खाडलमा शव फेला पारेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार जाजरकोटको भेरी नगरपालिका ६, सिस्नेका काले कामीलाई श्रीमती भद्रकला कामीले हत्या गरेको खुलेको हो । २०७४ पुस ३० गते राति भद्रकलाले आफ्ना श्रीमानलाई निधारमा लाठीले […]

Continue Reading

अब देशमा प्रत्येक आधा घण्टामा एउटा झोलुङ्गे पुल बन्छ : शहरी विकासमन्त्री पाण्डे

काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरमा प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्न नक्साङ्कन अघि बढाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्री पदको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले झोलुङ्गे पुलसम्बन्धी फाइलमा हस्ताक्षर गरेका हुन्। प्राथमिकताका आधारमा काम अगाडि बढाइने भन्दै मन्त्री पाण्डेले अहिलेको आवश्यकता र रोकिएको कामलाई प्राथमिकता दिइने बताए। मन्त्रालयअन्तर्गत शुरु […]

Continue Reading

रोल्पाको एक मात्र क्याम्पस : ४ जना प्राध्यापक, ५ जना विद्यार्थी – शैक्षिक निगरानी

रोल्पा – बिहानै साढे पाँच बजे क्याम्पसको गेट खुल्छ। शिक्षक र विद्यार्थी कक्षा कोठामा जान्छन्। पढाई पनि सुरु हुन्छ। तर पढाउने शिक्षक र विद्यार्थीको संख्या बराबरजस्तै हो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पश्चिम रोल्पाको एक मात्र क्याम्पसमा चार जना मात्र शिक्षक छन् भने नियमित पढ्न आउने पनि त्यस्तै ४/५ जना मात्र हुन्छन्। त्रिबेणी गाउँपालिका जुगारमा रहेको […]

Continue Reading

उपप्रमुख कमरुद्दिन राईको नेतृत्वम नेपालगन्जका स्वास्थ्य संस्थामा छड्के ! स्वास्थका कुरा

बाँके मंसिर १८ । नेपालगन्ज उपमहानगरपालिकाले नगरमा संचालित केही स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरेको छ । नगर उपप्रमुख कमरुद्दिन राईको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका १४, १६ र १७ नम्बर वडाका स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरिएको उपमेयरका स्वकीय सचिब अर्विन्द शर्माले जानकारी दिनु भयो । त्यसक्रममा वडा नम्बर १६ का जयसपुर […]

Continue Reading

कांग्रेसले भन्यो : पर्सामा जसपालाई तीन सिट दिन सकिन्न

१२ असोज, वीरगञ्ज । नेपाली कांग्रेसको पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट गर्दा पर्साका प्रतिनिधिसभाका ३ क्षेत्र जनता समाजवादी पार्टीलाई दिन नसकिने बताएका छन् । सिट बाँडफाटका क्रममा पर्साका ३ सिट जसपाले पाउने समाचारहरु बाहिरिएपछि कांग्रेसको जिल्ला समितिले असन्तुष्टि जनाएको हो । जिल्लाको सबै सिट कांग्रेसले पाउनुपर्ने दावी गर्दै आएको जिल्ला […]

Continue Reading

जागिर गरेको ५ वर्षमै सुब्बाले कमाए ६ करोड बढी रुपैयाँ !

काठमाडौं : स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीले सार्वजनिक पदमा रहँदा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका अनुसार भण्डारीले २०७३ असोज २१ गते राजपत्र अनंकित प्रथम श्रेणी अन्तर्गत वरिष्ठ व्वस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिएभने २०७७ साउनमा स्वेच्छिक अवकाश […]

Continue Reading

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली पक्राउ !

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले पक्राउ गरेको छ। एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा वलीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै गएर मन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी थिइन्। अर्काको घरभित्र गएर मन्त्री नै कुटपिटमा उत्रिएपछि उनलाई नियन्त्रणमा लिनुपरेको […]

Continue Reading