काँकरभिट्टा नाकामा महिला व्यापारीहरुको प्रदर्शन !

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय महिला व्यापारीहरुले सशस्त्र प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् । सशस्त्र प्रहरीले भन्सार नगरी सानो परिमाणमा भारतबाट नेपालमा सामान ल्याउन नदिएको भन्दै महिलाहरुले प्रदर्शन गर्दा पूर्वी नाकाको स्थिती दिनभर तनावग्रस्त बनेको हो । काँकरभिट्टा, धुलाबारी, चारअलाी, सुरुङ्गा तथा दमक उर्लाबारी लगायतका ठाँउहरुबाट महिलाहरु भारतको पानीट्याङ्कीबाट घरायसी सामानहरु, किराना तथा […]

Continue Reading

मन्त्रीले कारबाही सुरु नगरे आफूले ६८ स्वास्थ्य संस्थालाई बन्द गराइदिने बालेनको चेतावनी !

१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् । मन्त्रीले कारबाही सुरु नगरे आफूले नै ती स्वास्थ्य संस्थाको प्रशासन कक्ष बन्द गराइदिने चेतावनी उनले दिएका छन् । विपन्न वर्गलाई कानुन बमोजिम उपचारमा दिएको छुट सुविधाको विवरण महानगरले माग्दा पनि उपलब्ध […]

Continue Reading

दाङको बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतम बालात्कार अभियोगमा पक्राउ !

दाङ : दाङको देउखुरीस्थित बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतम बालात्कार मुद्दा परेपछि पक्राउ परेका छन् । एक जना २२ बर्षीया छात्राले गौतमले आफुलाई जागिरको प्रलोभनमा घरमा बोलाएर आइतबार दिउँसो बलात्कार गरेको किटानी जाहेरी दिएपछि क्याम्पसका पूर्व प्रमुखसमेत रहेका गौतमलाई प्रहरीले आइतबार बेलुकी पक्राउ गरेको थियो ।पीडितको उजुरीको आधारमा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष्समेत रहेका गौतमलाई लमही नगरपालिका […]

Continue Reading

चितवनमा ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु !

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। आइतबार भरतपुर महानगरपालिका–१२ स्थित टिकौली जंगलमा ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा भरतपुर– ११ का स्कुटरचालक २० वर्षीय सागर तामाङको मृत्यु भएको हो। स्कुटर पछाडि सवार भरतपुर– ११ कै २० वर्षीय विशान्त ढकालको अवस्था गम्भीर रहेको छ। […]

Continue Reading

बाँकेमा एमाले कार्यालयभित्र पुस्तकालय ब्यवस्थित र नियमित गरिने !

नेपालगञ्ज, जेठ ६ नेपालगञ्जस्थित नेकपा एमाले पार्टी कार्यालयभित्र पुस्तकालय ब्यवस्थित गरिने भएको छ । मदन भण्डारी पुस्तकालय बाँकेका अध्यक्ष खिलप्रसाद भुसालको अध्यक्षतामा शनिबार बसेको कार्यसमितिको बैठकले दैनिकरुपमा पुस्तकालय सञ्चालन गर्ने गरि तयारी अघि बढाउने निर्णय गरेको छ । कार्य समितिका सदस्यहरुलाई कार्य विभाजन समेत गरिएको छ । बैठकले हरेक साता दुई घण्टा विभिन्न विषयमा प्रशिक्षणत्मक […]

Continue Reading

गैंडाको खागसहित तीन जना पक्राउ !

काठमाडौं, २ जेठ ललितपुरबाट प्रहरीले गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ। मंगलबार धादिङ घर भई नयाँबजार बस्ने २८ वर्षीय विरेन्द्र तामाङ, चितवन घर भई एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे र २४ वर्षीय युवराज घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । ललितपुर स्टिलटावर चोक नजिक गैंडाको खाग खरिदबिक्री हुँदैछ भनेर प्रहरीले […]

Continue Reading

भोजपुरको बाघखोरमा पर्यटकको घुइँचो !

१ वैशाख, काठमाडौं। नयाँ वर्ष २०८० को अवसरमा जिल्लाको पर्यटकीय क्षेत्रमा पर्यटक बढेको छ । यहाँका सुन्तले, बाघखोर, चखेवा, टेम्केडाँडा, मैयुङडाँडालगायत स्थानमा आन्तरिक पर्यटकले भरिएका हुन् । ती मध्ये सुन्दर पर्यटकीय क्षेत्र सुन्तले र बाघखोरमा बढी मात्रामा पर्यटक पुगेका छन् । यो सदरमुकामबाट नजिकै रहेको स्थान पर्यटकीय गन्तव्यको रुपमा स्थापित स्थान हो । सडकको सञ्जाल […]

Continue Reading

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक !

उनको जनकपुर मुरलीचोकस्थित न्यूरो अस्पतालमा राम्रो उपचार पनि भयो । अन्ततः एक महिनादेखि उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइन् । तर अहिलेसम्म घर जान पाएकी छैनन् । दुई छोरा र एक छोरी पनि आमासँगै घर जाने दिनको प्रतीक्षामा छन् । अस्पतालको शय्यामा पल्टिरहेकी मन्तोरियालाई कसैले केही सोध्नासाथ आँखाबाट आँसुको भेल बग्छ । सहयोगको आशमा उनी […]

Continue Reading

दुई बालिकाको हत्या आशंकामा रूकुमका ७ जना पक्राउ !

रूकुम । रुकुमपूर्वकाे पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो । एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा […]

Continue Reading

सरकारले मिटरब्याजलाई दण्डनीय अपराध बनाउने गरी कानुन संशोधन गर्दै !

काठमाडौं । सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा मिटरब्याजलाई दण्डनीय अपराध बनाउने गरी कानुन संशोधन गर्ने भनिएको छ । बिहीबार सरकारका प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र गठबन्धनको साझा नीति तथा कार्यक्रम बाचन गर्दै मिटरब्याजलाई दण्डनीय अपराध बनाउने गरी कानुन संशोधन गर्ने बताएकी हुन् । मिटरब्याजका सम्बन्धमा मिटरव्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको २०७९ भाद्र २७ को […]

Continue Reading