झुक्याउन सक्छ मुटुरोगले

डा. मिलन प्रकाश श्रेष्ठ, मुटुरोग विशेषज्ञ “विगत ४ वर्षदेखिको अनियन्त्रित रक्तचापले उनको एउटा आँखाको दृष्टि नै गुमेको रहेछ र आँखारोग विशेषज्ञको उपचारमा रहेछन् । आफूलाई कुनै लक्षण नभएकाले गर्दा रक्तचापको औषधि सुरु नगरेको बताउने उनको त्यही गल्तीले गर्दा दृष्टि गुमेकोमा पछुतो गर्दै बिलौना गर्दै्थिए ।“ हाम्रो बानी नै छ, केही समस्या नपरेसम्म चेकजाँच नगराउने । […]

Continue Reading

आज ५९औं राष्ट्रिय नर्सिङ्ग दिवस मनाइयो

“गुणस्तरीय नर्सिङ्ग सेवा हाम्रो शान, श्रम र सेवाको गरौं सम्मान” मूल नाराका साथ ५९औं राष्ट्रिय नर्सिङ्ग दिवस आज मनाइएको छ । नेपाल नर्सिङ्ग संघ, बाँके शाखाको आयोजनामा गरिएको नर्सिङ्ग दिवस कार्यक्रमलाई कोभिड–१९ लाई मध्येनजर राख्दै प्रत्येक वर्ष गर्दै आएको अन्य कार्यक्रमहरुलाई स्थगित गर्दै मनाएको बारे संघ की अध्यक्ष लक्ष्मी ओलीले बताएकी छिन् । भेरी अस्पतालको […]

Continue Reading

आज नौ हजार ८४ जनाले लगाए कोभिड-१९ विरुद्धको खोप

कोभिड– १९ विरुद्धको खोप अभियानअन्तर्गत बुधबार नौ हजार ८४ जनाले खोप लगाएका छन् । पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रहरूमार्फत नौ हजार ८४ जना व्यक्तिले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । अभियानको पहिलो दिन नै स्वास्थ्यकर्मीहरूको उत्साहजनक संलग्नता रहेको उनले बताए । बुधबार खोप प्राप्त गर्नेमा प्रदेश […]

Continue Reading

सम्पूर्ण नेपालीलाई कोभिड– १९ विरुद्धको खोप तीन महिनाभित्र उपलब्ध हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् ।  बुधबार कोभिड– १९ विरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीलाई तीन महिनाभित्र कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका हुन् । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप बुधबारदेखि देशभर लगाउन सुरु गरिएको छ […]

Continue Reading

नेपालमा खोप अभियान सुरु, भोली नेपालगंज मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई खोप लगाईने

१४ माघ, नेपालगंज / नेपालमा कोरोना भाइरस संक्रमण सुरु भएको एक वर्षपछि खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भर्चुअल माध्यमबाट खोप अभियान शुभारम्भ गर्नुभएको छ । उहाँले कोरोना भाइरसविरुद्धको खोप यथाशीघ्र सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपालमा सुरु भएको खोप अभियान कोरोना महामारीविरुद्ध […]

Continue Reading

हामीलाई भारतको कोभिड खोपहरूको बारेमा के थाहा छ ?

विश्वको सबैभन्दा ठूलो खोप ड्राइभ सुरू गरेको एक हप्ता भन्दा पनि कम समयमा, भारतले कोभिड १९ खोपका हजारौं निःशुल्क खुराक छिमेकी देशहरूलाई पठाएको छ जसलाई व्यापक रूपमा खोप कूटनीति भनेर वर्णन गरिएको छ ।भारतको औषधि नियामकले कोभिसिल्डलाई हरिलो बत्ती दिएको छ । ब्रिटेनमा अक्सफोर्ड एस्ट्राजेनेका खोपको लागि स्थानीय नाम र कोभ्याक्सिन, फार्मा कम्पनी भरत बायोटेकले […]

Continue Reading

चिकित्सकमाथि आक्रमण

काठमाडौं— चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै त्रिवि शिक्षण अस्पतालका एक चिकित्सक माथि बिरामीका आफन्तले आक्रमण गरेका छन् । नेशनल रेजिडेण्ट एशोसिएसनका सचिव डा. सुमन दाहालका अनुसार कोभिड आइसियुमा उपचारको क्रममा बुटवलका बिरामीको मृत्यु भएपछि आफन्तले डा. सबिन भण्डारीलाई लातीले हानेको बारे बताएका छन् । इन्फ्लुएन्जाको देखिएपछि ती बिरामीलाई आइसियुमा भर्ना गरिएको थियो। बिरामीको इन्फ्लुएन्जाको परीक्षण […]

Continue Reading

नयाँ प्रजातिको कोरोना नेपालमा पुष्टि

काठमाडौं-  नयाँ प्रजातिको कोरोना भाइरस नेपालमा तीन जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २८ वर्षीया महिला र ६७ र ३२ वर्षीय २ पुरुषमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो। उक्त प्रजाति बेलायतमा देखिएको नयाँ भेरियन्ट लाइनएज बि.१.१.७ वा २०बि/५०१वाइ.भि वान भएको पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी […]

Continue Reading

क्यान्सरबाट जोगिन काउली

काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्क्रिय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ । काउलीले फोक्सो, […]

Continue Reading

कोरोनाविरुद्ध भारतले सुरु गर्‍यो खोप अभियान, पहिलो चरणमा १० करोड स्वास्थ्यकर्मीलाई भ्याक्सिन

नयाँ दिल्ली (भारत)- भारतले कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ। शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध खोप अभियानको उद्घाटन गरेका हुन्। एक सरसफाई कर्मचारी कोभिडविरुद्धको भ्याक्सिन पाउने पहिलो भारतीय नागरिक बनेका छन्। प्रधानमन्त्री मोदीले शनिबार बिहान देशवासीको नाममा सम्बोधन गर्दै भने, ‘हामी विश्वको सबैभन्दा ठूलो खोप अभियानको सुरुवात गर्दैछौं र यसले विश्वलाई हाम्रो क्षमता देखाउँछ।’ […]

Continue Reading