जाडोयाममा बच्चाहरुमा निमोनियाको समस्या
निमोनिया श्वास–प्रश्वास प्रणालीमा लाग्ने एक किसिमको जटिल रोग हो, जसले फोक्सोलाई असर गर्दछ, तर संवेदनशील बच्चाहरुमा संक्रमण साधारण लक्षणबाट शुरु भई, पछि निमोनिया जस्तो जटिल रोग पनि गराउन सक्छ । निमोनिया पाँच वर्ष मुनिका बच्चाहरुको मृत्युको कारण मध्येको एक प्रमुख कारण हो । सही समयमा विशेषज्ञ डाक्टरद्वारा उपचार गराउनले यस बाट हुने जटिलता र मृत्युदर […]
Continue Reading