दसैँका लागि नयाँबसपार्कबाट २४ हजार यात्रुले लिए अग्रिम टिकट !

काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो । पहिलो दिन सोमबारमात्र २४ हजार तीन सय ४० यात्रुले टिकट लिएको नयाँबसपार्कका सञ्चालक लोत्से […]

Continue Reading

इजरायलमा भएको ‘आतङ्कवादी आक्रमणमा १० नेपालीको निधन (नामावलीसहित)

काठमाडौँ- इजरायलको द्वन्द्वग्रस्त दक्षिणी क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ। इजरायलस्थित नेपाली राजदूतावासले बेपत्ता रहेका भनिएका ११ जनामध्ये १० जनाको मृत्यु भएको हो। एकजना भने अझै पनि बेपत्ता नै छन्। मृत्यु हुनेमा दार्चुलाका लोकेन्द्रसिंह धामी र दार्चुलाकै लेकमका दिपेशराज बिष्ट रहेका छन्। सल्यानका प्रवेश भण्डारी, डोटीका पदम थापा […]

Continue Reading

पश्चिम नेपालको बझाङमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी !

काठमाडौं,१६ असोज । पश्चिम नेपालका पहाडी जिल्लामा शक्तिशाली भूकम्प गएको छ । आज दिउँसो आधा घण्टाको अन्तरालमा बझाङको सदरमुकाम चैनपुर र तालकोट आसपास केन्द्रबिन्दू भएर दुईवटा भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा चैनपुर आसपास केन्द्र भएर ६.३ रेक्ट र आजै दिउँसो २ बजेर ४० मिनेट […]

Continue Reading

सांसद डा.धवलसमशेर जवरा नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न अपिल !

काठमाडौँ, १६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जवराले नेपालगञ्जमा सामाजिक सद्भाव कायम अपिल गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले बाँकेको नेपालगञ्जमा ‘कर्फ्यू’ लागिरहेको भन्दै त्यस्ता घटना तत्कालै नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद जवराले सामाजिक सद्भाव खलबल्याउन मोबाइल फोनको प्रभाव रहेको भन्दै तत्कालै दोषीलाई कारबाही गर्न […]

Continue Reading

१२ हजारभन्दा बढी श्रमिक नेपालीको विदेशमा मृत्यु !

काठमाडौं, साउन ११ । वैदेशिक रोजगारीमा गएका नेपालीले अकालमै ज्यान गुमाउने गरेको तथ्यांक डरलाग्दो छ। गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ७१ हजार ३२७ जना रहेकोमा १ हजार २०५ जनाको मृत्यु भएको थियो। आव २०६५/६६ देखि २०७९/८० सम्मको १५ वर्षमा १२ हजार १८९ जनाले ज्यान गुमाएका छन्। नेपाली […]

Continue Reading

सर्जक तथा मोडल उमेश चन्द ठकुरी दुई विधाबाट उत्कृष्ट ५ मनोनयनमा परे !

गीतसंगीत क्षेत्रका विभिन्न विधालाई समेटेर आयोजना गरिएको ‘बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’का  उत्कृष्ट ५ ‘नोमिनिज’लाई एक कार्यक्रमकाबीच प्रमाणपत्र वितरण गरिएको छ । विभिन्न ४६ विधाका उत्कृष्ट ५ मनोनयनमा परेकालाई प्रमाणपत्र वितरण गरिएको छ । अवार्डमा राष्ट्रिय, आधुनिक, लोक, लोकपप, थारू र देउडातर्फका विधा समेटिएको छ । अवार्डमा सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेका गायक÷गायिकादेखि निर्देशकसम्म प्रतिस्पर्धामा […]

Continue Reading

गायक तथा सर्जक किरणबाबु पुनको नयाँ गीत “पिपल बोट मुनि” (भिडिओ सहित) !

गायक तथा सर्जक किरणबाबु पुनको नयाँ गीतले ‘पिपल बोट मुनि’ बजारमा आयको छ । । यो गीतमा गायक तथा सर्जक किरणबाबु पुन र चर्चित गायिका सञ्जीवनीले स्वरदिएका छन ।अनि यस्तै गीतको शब्द तथा सगीत पनि गायक तथा सर्जक पुनकै रहेको छ । । म्युजिक भिडिओमा चर्चित गायक तथा मोडल रामजी खाँड र मोडल करिष्मा ढकालको […]

Continue Reading

हार्डवेयर व्यापारीले लगाइदिइन् जनज्योति स्कुलको गेटमा ताला !

रूकुम पश्चिमको सानीभेरी गाउँपालिका- ७ को जनज्योति आधारभूत विद्यालयमा आइतबार पढाइ हुन सकेन। एक जना हार्डवेयर व्यापारीले विद्यालयको मूल गेटमा ताला लगाइदिएका कारण विद्यालयमा आइतबार पढाइ हुन नसकेको हो। विद्यालयका प्रधानाध्यापक भीमबहादुर वलीले व्यापारीले गेटमा ताला लगाइदिएकाले शिक्षक-विद्यार्थी कोही पनि भित्र प्रवेश गर्न नसकेको सेतोपाटीलाई बताए। ‘शिक्षक र विद्यार्थी एक आधा घन्टा बाहिरै बसेपछि प्रहरी […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्याँस प्रतिसिलिण्डर २११० !

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु छ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाइएको निगमले जनाएको छ । […]

Continue Reading

साँगाबाट नायक अनमोल केसी पक्राउ !

काठमाडौं,१२ असोज । चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ । फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो । थापाको उजुरीपछि प्रहरीले उनलाई पक्राउ […]

Continue Reading