२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

१८ वटा ड्रोन खसालेको साउदी अरबको रक्षा मन्त्रालयको दाबी

२८ फागुन २०८२, बिहीबार/ काठमाडौँ। साउदी अरबको रक्षा मन्त्रालयले आफ्नो देशमा पठाइएका १८ वटा ड्रोन खसालेको दाबी गरेको छ । देशको पूर्वी क्षेत्रमा आएका १८ वटा ड्रोन खसालिएको मन्त्रालएको दाबी छ ।

सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सीका अनुसार पछिल्ला केही दिनमा धेरै ड्रोनहरूलाई आकाशमै इन्टरसेप्ट गरी नष्ट गरिएको हो । तर, ती ड्रोन कसले पठाएको थियो भन्नेबारे खुलाइएको छैन ।

अमेरिका र इजराइलले इरानमाथि आक्रमण सुरु गरेपछि मध्यपूर्वमा तनाव बढेको छ । इरानमा अमेरिका र इजरायलले भीषण हमला गरेपछि इरानले पनि मध्यपूर्वमा रहेका अनेरिकी बेसमा आक्रमण जारी राखेको छ ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।