बालेनविरुद्ध लेख्न रोकिएनन् हर्क साम्पाङ !

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बालेन शाहमाथि लगातार आरोप लगाइरहेका छन् । हर्कले सामाजिक सञ्जालमा बालेनविरुद्ध लगातार लेख्दै जेनजी आन्दोलनमा युवाहरुलाई उचालेर आफु लुकेको आरोप लगाउदै आएका छन् । जेनजी आन्दोलनपछि हर्कले प्रधानमन्त्रीमा दाबि गरेको तर बालेनले सुशिला कार्कीलाई समर्थन गरेपछि दुवैवीचको सम्बन्ध बिग्रिएको छ । यद्यपी बालेनले सामाजिक सञ्जालमा आफुलाई हर्कले जति गालि […]

Continue Reading

केपी बा’लाई ३ दिनभित्र शानदार ढंगले गृहप्रवेश गराउँछौँ : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ३ दिनभित्र घर भित्र्याउने तयारी भइरहेको एमालेले जनाएको छ । एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमार्फत ओलीलाई शानदार ढंगले गृह प्रवेश गराउने तयारी भएको दाबी गरेका हुन् । बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी ३ दिनभित्र प्रधानमन्त्री केपी बालाई हजारौँ जनसमुदायको उपस्थितिमा भव्य र शानदार […]

Continue Reading

जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव सेनाको हेलिकप्टरमार्फत सम्बन्धित जिल्लामा पुर्‍याइयो

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा  सम्बन्धित जिल्लामा पुर्‍याइएको छ ।  यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गृहमन्त्री ओमप्रकाश […]

Continue Reading

ऊर्जा मन्त्री कुलमान घिसिङको पहिलो निर्णय ! डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने !

ऊर्जा मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरेका छन्। शपथ ग्रहणपश्चात त्रिवि शिक्षण अस्पतालमा आन्दोलनका मृतकका आफन्तलाई भेटेर मात्रै मन्त्री घिसिङ सिंहदरबार पुगेका थिए।  ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले पहिलो निर्णय नै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम उठाउने निर्णय गरेका हुन्।  डेडिकेटेड र ट्रंक लाइनको ब‍क्यौता उठाउने विषयमा तत्कालीन प्रधानमन्त्री […]

Continue Reading

यूएईमा जेलमा रहेका १ सय २० जना नेपालीलाई आममाफी !

काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० जना नेपालीको सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीको बाँकी कैद सजाय माफ भएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले आममाफीको निर्णय गरेको हो । 

Continue Reading

दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ !

२० भदौ, काठमाडौं । दाङमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङको तलसीपुर उपमहानगरपालिका–५ बसपार्क बस्ने १९ वर्षीय नवीन राना, तुलसीपुर–६  गोखौराका १८ वर्षीय बसन्त परियार, सोही ठाउँका १८ वर्षकै राजेश परियार, १८ वर्षीय नवीन सुनार र १८ […]

Continue Reading

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार !

काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । यादवलाई अस्पताल लगिएको छ । यादवलाई अहिले ट्रमा सेन्टरमा पुर्याईएको छ । उनीमाथि नुवाकोटका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा […]

Continue Reading

सुन तस्करी ईश्वर पोखरेल र बादलका छोरा !

काठमाडौं । झन्डै ६१ किलो तस्करीको सुन प्रकरण र अनुसन्धानका क्रममा बाहिर आएका यसका बाछिटाले पछिल्लो समय राजनीतिक बृत गर्माएको छ । अनुसन्धानको पारो दलका शिर्ष नेताहरुतर्फ सोझिए पनि केन्द्रीय अनुसन्धान व्यूरोले आफ्नो अनुसन्धानलाई फराकिलो बनाउन नसकेको आरोप लागिरहेको छ । सुन प्रकरण उच्चस्तरीय छानबिन समितिको माग गरिरहेका नेताहरु एकपछि अर्को मुछिन थालेपछि यसले झनै नयाँ […]

Continue Reading

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ !

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिनुभयो । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित […]

Continue Reading

क्यान महासंघ बाँकेले गर्यो, बाँकेका ३०० विद्यार्थीलाई साइबर सुरक्षा सेमिनार परामर्श !

नेपालगन्जमा कम्प्युटर एसोसियसन नेपाल महासंघ बाँकेले बुधबार बाँकेका विद्यार्थीहरुलाई साइबर ब्युरो सेक्युरिटी तथा परामर्श सेमिनारको आयोजना सम्पन्न गरेको छ । लुम्बिनी प्रबिधिक बिश्वबिद्धालयको सहयोग र कम्प्युटर एसोसियसन नेपाल महासंघ बाँकेको सहकार्यमा नेपालगन्ज सिद्धार्थ कटेजमा आज बाँकेका विभिन्न कलेजहरुबाट ३ सय विद्यार्थीहरुको सहभागीतामा कार्यक्रम भएको हो । कार्यक्रममा ईन्टरनेटको प्रयोग संगै दुरुपयोग विद्यार्थीलाई इन्टरनेटमा के गर्न […]

Continue Reading