झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘भगवत् गीता’ मा विपिन कार्की !

उज्यालो खबर मुख्य खबर

झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘भगवत् गीता’ मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्।

बुधबार निर्माण टिम र अभिनेता कार्कीबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो। यसअघि फिल्ममा अभिनेत्री सुहाना थापा र धिरज मगर अनुबन्ध भइसकेका छन्।

फिल्ममा सुहाना र धिरज जोडीको रुपमा प्रस्तुत हुनेछन्। 

झरना थापाको फिल्म ‘भगवत् गीता’ कृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको थियो। 

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म जनकपुर, दार्चुला र काठमाडौंमा छायांकन गरिनेछ। फिल्म माघ २० गतेदेखि छायांकनमा जाने बताइएको छ।

सञ्जय लामाले छायांकन गर्ने फिल्मलाई साहिल खानले सम्पादन गर्नेछन्। यो फिल्म आउँदो वर्षको वैशाख १ गते प्रदर्शन हुनेछ।

सञ्जय लामाले छायांकन गर्ने फिल्मलाई साहिल खानले सम्पादन गर्नेछन्। यो फिल्म आउँदो वर्षको वैशाख १ गते प्रदर्शन हुनेछ। यो खबर सेतोपाटी खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *