यूएईमा जेलमा रहेका १ सय २० जना नेपालीलाई आममाफी !

Uncategorized अन्य आर्थिक परिवेश उज्यालो खबर उज्यालो बहस जीवनशैली मुख्य खबर

काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० जना नेपालीको सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीको बाँकी कैद सजाय माफ भएको छ ।

दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले आममाफीको निर्णय गरेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *