लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीसँगै २ मन्त्रीले पनि सपथ लिएका छन् ।
मुख्यमन्त्री गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
मुख्यमन्त्री गिरीले प्रदेश प्रमुख शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र नेकमा माओवादी केन्द्रकी कृष्णा केसीले पनि बिनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।यो खबर न्युज24 मा छ ।