भक्तपुर सल्लाघारीका रुख काट्न थलियाे !

भक्तपुर, ९ साउन भक्तपुर सल्लाघारी क्षेत्रमा रहेकाे रुखहरू काट्न थालिएको छ ।  पुरानाे र कमजाेर रुख ढलेका कारण आइतबार गम्भीर दुर्घटना भएपछि सडकमा खतरा बनिरहेका रुखहरू साेमबारदेखि काट्न सुरु भएको हो ।  भक्तपुर नगरपालिका-१ सल्लाघारीमा आइतबार सल्लाको रुख ढलेर स्कुटर र मिनीबसमाथि बज्रिदा तीन जनाको मृत्यु भएको थियो । घटनामा परी मिनीबसमा सवार  चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष […]

Continue Reading

चितवनमा वडा सदस्यको गाडीले ठक्कर दिँदा सैनिकको मृत्यु !

२ साउन, चितवन । भरतपुर महानगरपालिका-१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ । मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग२च ९०६२ नंको गाडीले भरतपुर महानगरपालिका-१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा३३प १४५५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा […]

Continue Reading

कसरी फालिन्छ लुतो ? आज साउने संक्रान्ति अर्थात् लुतो फाल्ने दिन :

काठमाडौं । प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु […]

Continue Reading

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सभापति देउवाविरुद्ध खनिए !

३२ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् । सरकारको काम कारबाही र पार्टीभित्र विधान अनुसार गर्नुपर्ने कामको विषयलाई लिएर उनीहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको आलोचना गरेका हुन् । आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले महामन्त्री […]

Continue Reading

धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ !

२९ असार, काठमाडौं । बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ परेका छन् । बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार उडान नं २५३ बाट अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान अवधिभर निगरानीमा […]

Continue Reading

एक दशक पछि किरण बाबुको “क्षितिज पारी” २ नजर बन्दमा बजारमा (भिडियो सहित)

नेपाली संगीत बजारमा पृथक सांगीतिक धारलाई भित्र्याउने श्रेय लोकप्रिय गायक तथा रचनाकार, संगीतकार किरण बाबु पुन लाई जाने गरेको छ । संगीतको लामो यात्रमा शब्दरसंगीतसंग सहयात्रा गरिरहेका सर्जक पुनको बहुप्रतीक्षित गीत क्षितिज पारी २ नजरबन्दमा बजारमा आएको छ । उक्त गीत छोटो समयमै दर्शक श्रोताकोअपार माया पाउन सफल भएको छ। आज भन्दा १० बर्ष अघि […]

Continue Reading

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले गरे बिहे !

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले बिहे गरेका छन्। ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले शुक्रबार बिहे गरेका हुन्। उनीहरूको विवाह समारोह दरबारमार्गस्थित याक एण्ड यति होटलमा चलिरहेको छ।  उनीहरूको बिहेमा नजिकको आफन्त र परिवारलाई मात्र बोलाइएको छ। फिल्म क्षेत्रबाट रेखा थापा, अनु शाह, सरोज खनाललगायत सहभागी छन्। उनीहरूले २६ गते सोही […]

Continue Reading

खजुरालाई समृद्ध बनाउन रहेक टोलमा लघु उद्यम संचालन गर्नु पर्छ – अध्यक्ष विक

खजुरा : बाँकेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले खजुराको आर्थिक विकास गर्न लघु उद्यम तिर गाउँपालिकाका जनता लाग्न आवश्यक रहेको बताएका छन । अध्यक्ष विकले खजुरालाई समृद्ध बनाउन खजुराका रहेक टोलमा लघु उद्यम संचालन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । गरिवी निवारणका लागि लघु विकास कार्यक्रम अन्तरर्गत बैंक तथा लघु वित्तिय संस्था र लघु […]

Continue Reading

कटुवा पेस्तोलसहित दुई जना पक्राउ !

काठमाडौं : कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका-१ ठाडगाउँबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको जनाएको हो । पक्राउ पर्नेमा ठाडगाउँका २६ वर्षीय धिरज मुखिया र ३५ वर्षीय अनिल मुखिया रहेका छन् । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल बरमद गरेको प्रहरीले जनाएको छ । बुधबार बिओपी पिपरपातिबाट खटिएको […]

Continue Reading

अर्थमन्त्री शर्माले दिए राजीनामा !

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजीनामा दिएका हुन्।  बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ। शर्मामाथि छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो। ‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु,’ संसदको […]

Continue Reading