सप्तकोशी नदीमा पानीको बाहाव बढेपछी ब्यारेजका ४६ ढोका खोलियो !
सप्तरी । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले कोशी ब्यारेजका ४६ ढोका खोलिएको छ । पूर्वी पहाडका उदयपुर, सप्तरी, सुनसरीलगायत तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रत भएर बगेपछि बाढीको खतरालाई मध्यनजर गरी ५४ मध्ये ४६ ढोका खुला गरिएको हो । सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार हाल कोशी ब्यारेज हुँदै २ लाख ४३ हजार १ […]
Continue Reading