बालबच्चाले बिजुली पाया हुन्या थियो ‘हाम्रा दिन त यसै बाइगया,
नेपाल विद्युत प्राधिकरण भन्छ– देशमा ९० प्रतिशत विद्युतीकरण भएको छ। बाँकी १० प्रतिशत गाउँ बिजुलीविहीन छन्। यस्तै एउटा गाउँ हो सुदूपश्चिमको दुर्गम पहाडी जिल्ला बाजुराको विकट स्वामीकात्र्तिक खापर गाउँपालिका वडा नम्बर एकको रुडी गाउँ। यहाँका बासिन्दाले अझै बिजुली बाल्न पाएका छैनन्। साँझ परेपछि उनीहरूलाई सधैँ पिरोल्ने एउटै कुरा हो रातका लागि उज्यालोको जोहो। उनीहरूले झरो […]
Continue Reading