पूर्व पश्चिम राजमार्गस्थि रोकिरहेको टिपरमा कार ठोक्कियो, तीनजना घाइते !
सर्लाही । पूर्व पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका ६ मा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । पूर्वबाट लालबन्दी तर्फ आउदै गरेको प्रदेश नम्बर ३–०१–०२४ च ५७४९ नम्बरको कार पुर्व पश्चिम राजमार्गको लालबन्दी नगरपालिका–६ स्थित ईलाका प्रहरी कार्यालय लालबन्दी नजिकै अचानक रोकिरहेको ना १ क ८११० नम्बरको टिपरमा कार ठोक्किदा तीन जना घाइते भएका […]
Continue Reading