पल शाह एकवर्षपछि काममा फर्किए, मुस्ताङमा छायांकन सुरु गर्दै !

चर्चित अभिनेता पल शाह एकवर्षपछि औपचारिकरुपमा काममा फर्किएका छन् । अभिनेता शाह हिमालपारिको जिल्ला मुस्ताङमा विहिबार एक म्युजिक भिडियोको छायांकन सुरु गर्दै काममा फर्किएका छन् । एकवर्षको कारागार बसाइपछि गत फागुन १५ गते पल रिहा भएका थिए । रिहा भएपछि यो उनको पहिलो सांगीतिक प्रोजेक्ट हो । फेसबुकमार्फत एक तस्वीर सेयर गर्दै पलले मुस्ताङमा गीतको […]

Continue Reading

प्रहरीले पैसा बिछ्याएर टिकटक बनाउने युवकलाई बोलायो !

पैसाको ओछ्यान बनाएर टिकटकमा भिडिओ हाल्ने युवकलाई प्रहरीले सचेत गराएको छ।  पैसा बिछ्याएर सुतेको भिडिओ सामाजिक सञ्जालमा देखिएपछि प्रहरीले ती युवकलाई बोलाएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिए।  ‘गुनासो आएपछि हाम्रो ध्यानाकर्षण भयो। खोजी गरी को हो भन्ने पत्ता लगायौं,’ उनले भने, ‘बोलाएर सचेत गराएका छौं।’ महोत्तरी बर्दिबास-१ स्थायी घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-५ टीकाथली […]

Continue Reading

सरकारले मिटरब्याजलाई दण्डनीय अपराध बनाउने गरी कानुन संशोधन गर्दै !

काठमाडौं । सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा मिटरब्याजलाई दण्डनीय अपराध बनाउने गरी कानुन संशोधन गर्ने भनिएको छ । बिहीबार सरकारका प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र गठबन्धनको साझा नीति तथा कार्यक्रम बाचन गर्दै मिटरब्याजलाई दण्डनीय अपराध बनाउने गरी कानुन संशोधन गर्ने बताएकी हुन् । मिटरब्याजका सम्बन्धमा मिटरव्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको २०७९ भाद्र २७ को […]

Continue Reading

संघको आगामी निर्वाचनका लागि सन्जय अग्रवालले उम्मेदवारी दिने !

नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि उद्योगपति तथा समाजसेवी सन्जय अग्रवालले उम्मेदवारी दिने भएका छ्न । नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेले अग्रवाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उद्योग र वाणिज्य क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेर स-साना पूँजीका व्यापारी र दूला पूँजीका उद्योगपतिसम्मका समस्यालाई नजिकबाट बुझेको र साथीहरूको प्रस्ताव उचित लागेर मैदानमा उत्रने […]

Continue Reading

 ३ परीक्षा केन्द्रबाट ११६ जना एसईईका परीक्षार्थी पक्राउ !

२३ चैत, विराटनगर । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का तीनवटा परीक्षा केन्द्रबाट ११६ जना विद्यार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । बिहीबार ५२ जनालाई नियन्त्रणमा […]

Continue Reading

ट्राफिक जामका कारण उपत्यकामा वार्षिक एक खर्ब १६ अर्बको क्षति

काठमाडौं । काठमाडौं उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक रु एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र ध्वनि प्रदूषण, तेलको खपत, सवारी साधनमा हुने ह्रास, स्वास्थ्यमा पर्ने समस्या, दुर्घटना जस्ता कारणले आर्थिक क्षेत्रमा रु एक खर्ब १६ अर्ब बराबरको क्षति हुने गरेको काठमाडौँ महानगरपालिकाको […]

Continue Reading

साढे ४ लाख ऋण, साढे ७ लाख तिरिसकिन्, अझै ३७ लाख बाँकी!

सर्लाहीकी रूक्मणी चौधरीले आठ वर्षअघि श्यामकृष्ण शाहसँग चार लाख ५० हजार रूपैयाँ ऋण लिएकी थिइन्। उक्त ऋण लिन उनले १२ लाखको कागजातमा ल्याप्चे लगाइन् र आफ्नो दुई कट्ठा जग्गाको लालपुर्जा धितो राखिन्। त्यसको एक वर्षमा रूक्मणीले ब्याजसहित सात लाख ५० हजार तिरिन्। यति तिरेपछि ऋण चुक्ता भयो भनेर ढुक्क बसेकी रूक्मणी त्यति बेला छाँगाबाट खसेझैं भइन्, जब उनका साहु श्यामकृष्ण अझै […]

Continue Reading

सर्लाहीमा आगलागीपीडितलाई राहत सामग्री सहयोग !

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ३ का आगलागीपीडितलाई कपडा र खाद्यान्नसहित राहत सामग्री सहयोग प्राप्त भएको छ । बागमती नगरपालिका ३ का आगलागीपीडित बिन्दु देबि राम र राम पुकार महरालाई बागमती सेवा समाज हरिवन र वर्ल्ड भिजन इन्टरनेस्नल नेपालले राहत स्वारुप कपडा र खाद्यान्नसहित केही सामग्रीहरु सहयोग गरेको बागमती सेवा समाज हरिवनका अध्यक्ष भरत कुमार कार्कीले […]

Continue Reading

पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा मिटरव्याज पीडितका समस्या बुझ्न सरकारले बनायो आयोग !

सरकारले मिटरव्याजपीडितका समस्या बुझ्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ। यो आयोगमा पूर्वएआइजी उत्तमराज सुवेदी र पूर्वनायब महान्याधीवक्ता गणेशबाबु अर्याल सदस्य छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिटरव्याज पीडितका समस्या बुझेर प्रतिवेदन दिन आयोगलाई ३ महिना समय दिइएको बताइन्। सोमबारको मन्त्रिपरिषद बैठकले आयोग गठन गरेको हो। आयोगले तोकिएको समयभित्र मिटरव्याज पीडितका […]

Continue Reading

अवैध कल सेन्टर सञ्चालन गर्ने, २३ जना पक्राउ !

जनकपुरधाममा अवैधरूपमा सञ्चालनमा रहेको कल सेन्टरबाट प्रहरीले २३ जनालाई पक्राउ गरेको छ। पिडारी चोक नजिक रहेको बीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर चलाएर शंकास्पद गतिविधि गरिरहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ९ महिला र १४ जना पुरुषलाई पक्राउ गरिएको हो। कल सेन्टरका मुख्य सञ्चालक भने फरार रहेको […]

Continue Reading