बाजुरामा आँखा शिविरले, ज्येष्ठ नागरिकमा खुशी ल्यायो !
बाजुरा : बाजुरामा सञ्चालन गरिएको आँखा शिविरले ज्येष्ठ नागरिकमा खुशी ल्याएको छ । दुर्गम गाउँ बस्तीमा रहेका विपन्न परिवारलाई लक्षित गरेर स्थानीय तह र एकएक पाइला अभियानको सहयोगमा बुढीगङ्गाको टाँटे स्वास्थ्य र बुढीनन्दाको कोल्टी स्वास्थ्य केन्द्रमा पाँच दिने आँखा शिविर सञ्चालन गरिएको हो । आर्थिक अभावका कारण राम्रो ठाउँमा गएर आँखाको उपचार गर्न नसकेका बाजुराका ज्येष्ठ […]
Continue Reading