सर्लाहीमा आगलागीपीडितलाई राहत सामग्री सहयोग !

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ३ का आगलागीपीडितलाई कपडा र खाद्यान्नसहित राहत सामग्री सहयोग प्राप्त भएको छ । बागमती नगरपालिका ३ का आगलागीपीडित बिन्दु देबि राम र राम पुकार महरालाई बागमती सेवा समाज हरिवन र वर्ल्ड भिजन इन्टरनेस्नल नेपालले राहत स्वारुप कपडा र खाद्यान्नसहित केही सामग्रीहरु सहयोग गरेको बागमती सेवा समाज हरिवनका अध्यक्ष भरत कुमार कार्कीले […]

Continue Reading

पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा मिटरव्याज पीडितका समस्या बुझ्न सरकारले बनायो आयोग !

सरकारले मिटरव्याजपीडितका समस्या बुझ्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ। यो आयोगमा पूर्वएआइजी उत्तमराज सुवेदी र पूर्वनायब महान्याधीवक्ता गणेशबाबु अर्याल सदस्य छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिटरव्याज पीडितका समस्या बुझेर प्रतिवेदन दिन आयोगलाई ३ महिना समय दिइएको बताइन्। सोमबारको मन्त्रिपरिषद बैठकले आयोग गठन गरेको हो। आयोगले तोकिएको समयभित्र मिटरव्याज पीडितका […]

Continue Reading

अवैध कल सेन्टर सञ्चालन गर्ने, २३ जना पक्राउ !

जनकपुरधाममा अवैधरूपमा सञ्चालनमा रहेको कल सेन्टरबाट प्रहरीले २३ जनालाई पक्राउ गरेको छ। पिडारी चोक नजिक रहेको बीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर चलाएर शंकास्पद गतिविधि गरिरहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ९ महिला र १४ जना पुरुषलाई पक्राउ गरिएको हो। कल सेन्टरका मुख्य सञ्चालक भने फरार रहेको […]

Continue Reading

तनहुँ १ मा स्वर्णिम वाग्लेले दर्ता गरे उम्मेदवारी !

तनहुँ । नेपाली कांग्रेस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले तनहुँ १ मा हुने उपनिर्वाचनका मनोनयन दर्ता गरेका छन् । सोमबार मुख्य निर्वाचन कार्यालय तनहुँ पुगेर मनोनयन दर्ता गरेका वाग्लेको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे रहेका छन् । प्रस्तावक बाँस्तोला मनोनयनअघि मात्र कांग्रेस परित्याग गरेर रास्वपामा […]

Continue Reading

एसईई परीक्षामा नेपाली विषयको दिन विज्ञानको प्रश्नपत्र पुग्यो !

धनुषा । एसईईको आजको परीक्षामा पनि धनुषामा गम्भीर त्रुटि भएको छ । आज भइरहेको एसईई परीक्षामा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञानकोको पुगेपछि समस्या भएको हो । जबकी विज्ञानको परीक्षा चैत २२ अर्थात बुधबार हो । धनुषाको रामप्रसाद माविमा विज्ञान विषयको प्रश्नपत्र पुगेपछि अहिले त्यहाँ नेपालीको प्रश्नपत्र पठाउने तयारी भइरहेको छ । धनुषा जिल्लाका प्रमुख जिल्ला […]

Continue Reading

मेयरको सट्टामा एसईई परीक्षा दिने इन्जिनियर ज्वाइँ पक्राउ !

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा नाताले ज्वाइँ पर्ने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । आइतबार गणित विषयको एसईई परीक्षा परीक्षा चलिरहेको बेला मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ को प्रवेश पत्रसहित मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट ज्वाइँ कमल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका साह गरुडा नगरपालिका–६ का […]

Continue Reading

नेपालमा एक महिनामै भित्रिए एक लाख बिदेशी पर्यटक !

१९ चैत, काठमाडौं । एक महिनाको अवधिमा झण्डै एक लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२३ मा ९९ हजार ४२६ जना पर्यटक नेपाल भित्रिएका हुन् । एक महिनामा भित्रिएको यो संख्या कोरोना महामारी सुरु भएयताकै सबैभन्दा धेरै हो । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार मार्चमा भएको यो आगमन सन् २०१९ […]

Continue Reading

पाइलोटलाई चल्यो पखाला, रोकियो काठमाडौं–दुबई उडान !

काठमाडौं । को-पाइलटको स्वास्थ्यमा समस्या हुँदा काठमाडौं–दुबई–काठमाडौं उड्ने नेपाल एयरलाइन्सको वाइडबडी जहाजको उडान रोकिएको छ । उक्त उडान रोकिँदा दोहोरो उडानका  गरि  ५४३ भन्दा बढी यात्रुहरु अलपत्र परेका छन् । निगमका अनुसार शनिबार राति १२ बजे उडान नम्बर– आरए२२९ मार्फत उड्न बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रु थिए । तर उडान भर्नुअघि जहाजका को–पाइलटलाई पखाला लागेपछि […]

Continue Reading

कोभिडका कारण बन्द भएको रसुवागढी नाका आजदेखि पुनः सञ्चालन !

रसुवा। कोभिड–१९ सङ्क्रमणसँगै बन्द भएको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरूङतर्फ पठाइएको छ । नाका खुलाउन वार्ता सम्पन्न गरी चीनको तिब्बतबाट फर्केका सचिव मरासिनीका साथै गृह मन्त्रालयका सहसचिव […]

Continue Reading

मिटरब्याज पीडितले  प्रधानमन्त्रीसँग भेट गरे, रुँदैरुँदै पोखे आफ्नो व्यथा !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट गरेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । भेटमा प्रधानमन्त्री दाहालसमक्ष पीडितले मिटरब्याजबाट मुक्त गर्न आग्रह गरेका थिए। उनीहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले समस्या समाधानमा सरकार गम्भीर भएर लागेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ । तराईबाट […]

Continue Reading