रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक’
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । एक मिडियाको फेसबुक पेजबाट उक्त अडियो लिक गरिएको हो । यस्तो छ लिक भएको अडियो https://drive.google.com/file/d/1A0kpM-Urtc62z2qW4DXAfpZguN6JW5dt/preview दुर्गा प्रसाईं र सांसद श्रेष्ठबीचको पौने ११ मिनेट लामो अडियो सार्वजनिक भएपछि अहिले रास्वपा र सासंद श्रेष्ठको चर्को […]
Continue Reading