वन्यजन्तु अवलोकनका लागि सौराहाजस्तै आकर्षणको केन्द्र पटिहानी !

भरतपुर । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो । चितवन राष्ट्रिय निकुन्जमा दुर्लभ एकसिङ्गे गैँडा र अन्य वन्यजन्तु हेर्नका लागि देश विदेशबाट पर्यटक आउने गर्छन । निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा परिचित नाम हो । सौराहाजस्तै निकुञ्जसँग जोडिएका अन्य ठाउँ पनि उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएका छन् । सौराहाजस्तै […]

Continue Reading

एसईई परीक्षा आजदेखि सुरु, ५ लाख परीक्षार्थी सहभागी !

काठमाडौँ । आजदेखि मुलुकभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा बिहान आठ बजेदेखि सुरु भएको हो । यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा […]

Continue Reading

चितुवाको आक्रमणमा परेर २ जना घाइते !

परासी — पश्चिम नवलपरासीको पाल्हिनन्दनमा चितुवाको आक्रमणमा परेर २ जना घाइते भएका छन् । पाल्हिनन्दन गाउँपालिका ४ बैरहवामा रहेको आँपको बगानमा काम गरिरहेका ४५ वर्षीय गजेन्द्र कोइरी र १८ वर्षीय सम्पत भर घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए । घाइतेको पाल्हिनन्दन अस्पताल लौहरीमा उपचार भइरहेको छ । मानिसलाई आक्रमण गरेको देखेर […]

Continue Reading

धेरै चुरोट खाने सरकारी कर्मचारलाई १४ लाख जरिवाना !

 जापानमा चुरोटको कारण एक कर्मचारी १४ लाखको जरिवानामा परेका छन् । जापानको ओसाका शहरमा कार्यरत एक कर्मचारीलाई चुरोट पिउनका लागि घरी घरी बाहिर गएको भन्दै त्यहाँको प्रशासनले उक्त रकम बराबरको कारवाही गरेको हो । चुरोट पिउनकै लागि पटक पटक ब्रेक लिएको विषय कै कारण ती कर्मचारीलाई जरिवाना गरिएको स्ट्रेट्स टाईम्समा प्रकाशित रिपोर्टमा उल्लेख गरिएको छ […]

Continue Reading

लगानीको नाममा काठमाडौंमा बसेर ठगी गरेको आरोपमा चिनियाँ नागरिकहरू पक्राउ !

काठमाडौंमा बसेर ठगी गरेको आरोपमा चिनियाँ नागरिकहरू पक्राउ परेका छन्।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। यस्तै उनीहरूसँग काम गरेको भन्दै १० जना नेपालीहरू पनि पक्राउ परेका छन्।  यसअघि पनि पटक/पटक चिनियाँ नागरिकहरू पक्राउ पर्थे। तर उनीहरूको प्रत्यक्ष रूपमा संलग्नता नदेखिएको भन्दै छुट्थे। यसपालि भने उनीहरूको प्रत्यक्ष रूपमा संलग्नता […]

Continue Reading

हिन्दु नेपालीहरुले आज चैते दशैं पर्व मनाउँदै !

काठमाडौं । नेपालीहरुले आज चैते दशैं पर्व मनाउँदैछन् । प्रत्येक वर्ष चैत्रशुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैं मनाइन्छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ […]

Continue Reading

मोटरसाइकल दुर्घटनामा श्रीमान्–श्रीमतीको मृत्यु, छोरी घाइते !

१४ चैत, काठमाडौं । ललितपुरको महांकाल गाउँपालिका १ बुखेल नजिकै मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ। उनीहरूकी ५ वर्षकी छोरी गम्भीर घाइते भएकी छिन् । मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुरकै बाग्मती गाउँपालिका ७ घर भई बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुयाल र उनी श्रीमती ३४ वर्षीय सृजना फुयाल रहेका ललितपुरका डीएसपी भुवनेश्वर साहले जानकारी […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्दा जेल चलान भएका ३ जना ५ हजार धरौटी बुझाएर छुटे !

काठमाडौं । गएको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध नाराबाजी गर्दा जेल चलान भएका ३ जना ५ हजार धरौटी बुझाएर छुटेका छन्। पक्राउ परेको एक हप्तापछि आज (मंगलबार) जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ५ हजार रुपैयाँ धरौटी तिरेर उनीहरू जेलबाट रिहा भएका हुन् । पक्राउ परेर जेलबाट रिहा हुनेहरुमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव […]

Continue Reading

डोजरले फालेको ढुङ्गा लाग्दा र २ जनाको मृत्यु !

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भीरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर एक/एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी नायब उपरीक्षक मदन कुँवरले दुवै जनाको शव आइतबार राति परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी […]

Continue Reading

महानगरको काउन्टरमा उत्रिए सुकुम्बासी !

काठमाडौँ । काठमाडौं महागनरभित्रका खोला नदी किनार अतिक्रमण गरेर बसोबास गर्नेहरुका लागि अहिले फेरि अर्को सूचना जारी भएको छ । एक पछि अर्को सूचना जारी हुने तर नदि किनार खाली चाहिँ नहुने क्रम वर्षौैंदेखि चलिरहेको छ । खोला नदीको किनार मानव वसोबासका लागि होइन । तर काठमाडौंका खोला किनार अतिक्रमणमा परेका छन् । अतिक्रमण हटाउने भन्दा […]

Continue Reading