भारतमा बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए १५९० संक्रमित !
नयाँ दिल्ली : भारतमा फेरि कोरोना भाइस संक्रमण बढेको छ। भारतको राजधानी नयाँ दिल्ली र महाराष्ट्रलगायत विभिन्न स्थानमा कोरोना संक्रमित बढ्दै गएका छन्। शनिबार मात्रै महाराष्ट्रमा ४३७ जना र दिल्लीमा १३९ जनामा संक्रमण देखिएको थियो। योसहित देशभर १५९० जनामा कोरोना संक्रमण पुष्टि भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १४६ दिनपछि देशभर एकै दिन यति धेरै बिरामी […]
Continue Reading