विराटनगरमा दर्जनौँ घर डुबानमा, जलमग्न वस्ती !

विराटनगर । केही दिनदेखि आएको वर्षाका कारण विराटनगर भएर बग्ने सिंघिया खोलाको बाढी सुकुम्बासी वस्तीमा पस्दा दर्जनौँ घर डुबानमा परेका छन् । लगातार वर्षा हुँदा सिंघिया खोला किनारमा रहेका विराटनगर वडा नंम्बर १, २ र ८ का सुकुम्बासीहरुको घरमा पानी पसेर डुबान भएको थियो । केही दिनअघिको बाढीका कारण ४ घरपरिवार डुबानमा परेर उद्धार गरिएको जिल्ला […]

Continue Reading

लापसे गरेरै सवारी चलाउने १५९ माथि कारबाही !

काठमाडाैँ । लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने १४९ जना चालकमाथि कारबाही गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आर्थिक वर्ष २०७९/८० मा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय लागुऔषध नियन्त्रण ब्यूरो […]

Continue Reading

राप्रपाको नविन योजना : पार्टीलाई डिजिटलमैत्री बनाउने !

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी पार्टीलाई पूर्णरुपमा प्रविधिमैत्री बनाउने भएको छ । पार्टीले नविन योजना अघि सार्दै सबै कामहरु डिजिटलमय बनाउन लागेको हो । पार्टी सदस्यतादेखि आर्थिक सहयोगको कार्यक्रम सबै डिजिटल प्रविधिबाटै गर्ने राप्रपाले घोषणा गरेको छ । के हो त राप्रपाको नविन कार्य योजना ? राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सबै नेता कार्यकर्तालाई तल्लो तहसम्म पु¥याउने […]

Continue Reading

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते !

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । बस अनियन्त्रित भई सडकबाट १० […]

Continue Reading

नेपालगन्जमा जेसीजले गर्यो ठकुरीलाई नगदसहित सम्मान !

असार २२ गते नेपालगन्ज नेपाली राष्ट्रिय फुटबल टिममा खेलाडी दिपकसिंह ठकुरीलाई नेपालगन्जमा नगद रकम सहित सम्मान गरिएको छ । नेपालगन्ज जेसीजले बाँकेबाट नेपाली राष्ट्रिय टिमान प्रतिनिधित्व गर्दै बाँकेलाई फुटबल क्षेत्रमा चिनाएको भन्दै ठकुरीलाई नगद रु १० हजार रकम , सम्मानपत्र र खादा दोसल्ला ओडाएर सम्मान गरेको थियोे । वर्ष २०२३ का नेपालगन्ज जेसीज अध्यक्ष जेसी […]

Continue Reading

पुष्प व्यवसायी बिन्दु चर्तीमगर इन्टरप्राइजग वोमन अफ द यएर २०२३ बाट पुरस्कृत !

नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगर इन्टरप्राइजग वोमन अफ द यएर २०२३ अवार्डबाट पुरस्कृत भएकी छिन् । शुक्रबार काठमाण्डौमा बिन्दुले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै नगद ५१ हजार रुपैयाँसहित पुरस्कृत भएकी हुन् । स्ट्याण्डर चार्टर्ड बैंकको मुख्य प्रायोजनमा द बिजनेस एजले आयोजना गरेको अवार्ड कार्यक्रममा बिन्दुले बाँकेको पुष्प व्यवसायमा गरेको योगदानको कदर गर्दै उनलाई लुम्बिनीबाट पुरस्कृत गरिएको […]

Continue Reading

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ !

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिनुभयो । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित […]

Continue Reading

खजुरा गाउँपालिकाले आज २०औं धान दिवस तथा रोपाई महोत्सव सम्पन्न : पालिकाको प्रमुख विकास कृषि

असार १५ गते शुक्रबार, नेपालगन्ज । बाँकेको खजुरामा २० ओैं धान दिवस तथा रोपाइ महोत्सव सम्पन्न । खजुरा गाउँपालिकाले आज २०औं धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ । “जलवायु अनुकुल कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि´´ भन्ने नाराका साथ खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानको प्रमुख आतिथ्यमा खजुरा गाउँपालिका वडा न.३ मनकामनामा धान […]

Continue Reading

न्युरोड नेपालगन्जको एक होटेलबाट, १८ जना युवायुवती पक्राउ !

नेपालगन्ज : नेपालगन्जको न्युरोड बौद्ध गुम्बा नजिक रहेको एक होटेलमा प्रहरीले छापा मारेको छ । वडा प्रहरी कार्यालयको टोलिले न्युरोड गुम्बा नजिकको एक होटेलमा (होटेलको बोर्ड समेत नभएको) छापा मारेर १८ जना युवायुवतीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ११ जना पुरुष र ७ जना महिला रहेका छन् । न्युरोडको एक होटेलबाट १८ जना युवायुवतीहरु […]

Continue Reading

मनसुनी वायुको प्रभाव देशभर, आज भारी वर्षा यी प्रदेशमा हुने !

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशभर आँशिक देखि सामान्य बदली  रहेको छ। अहिले  कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार […]

Continue Reading