२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

झापा ५ मा ओलीलाई सघाउने हल्लाका बीच प्रचण्डको फोन रञ्जित तामाङलाई !

नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा ५ मा नेकपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सघाउने भन्दै गरिएको प्रचारमा सत्यता नरहेको बताएका छन् । यसबारे उनले नेकपाका उम्मेदवार रञ्जित तामाङलाई नै फोन गरेर गलत अफवाहलाई चिरेर अघि बढ्न निर्देशन दिएका छन् ।

‘झापा ५ मा हामी कसैलाई छोड्दैनाैँ । सम्पूर्ण शक्तिका साथ तारा जिताउन लाग्ने हो । सबै अफवाहहरू शतप्रतिशत गलत हुन्’, प्रचण्डले तामाङलाई फोनमा भनेका छन् । झापा ५ मा एमालेबाट केपी शर्मा ओली र रास्वपाबाट बालेन शाह पनि उम्मेदवार छन् । ओलीलाई जिताउन प्रचण्डले सहमति गरेको चर्चा चलिरहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।