युथभिजन स्कुलले आफ्नो ६टौ बार्सिक उत्सव मनायो !

उज्यालो खबर मुख्य खबर

युथभिजन इ मी स्कुलले आफ्नो ६टौ बार्सिक उत्सव मनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा न ४ बसपार्क पर्गती टोल मा रहेको युथ भिजनले आफ्नै प्रा आगन मा एक कार्यक्रमको बीचमा मानयको हो ।

कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपालगन्ज उपमहानगरपालिका वडा न ४ का अध्यक्ष गोपाल पुन , विशिष्ट अथिती पुर्ब जिल्ला शिक्षा अधिकारी धर्मराज केसि , एन प्याब्सनका केन्द्रीय महसचिब कुसम राना भाट अथितिहरुम पर्गती टोल बिकास समिति अध्यक्ष जुन बहादुर थापा, दीर्घराज बजगाइ, जयराज केसि, रत्न बहदुर खत्री,लगायतका विशिष्ट ब्यक्ति बिद्यार्थी, अभिभावक हरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बिधालयका सस्थापक एब्म प्रीन्सिपल भुपाल गिरिले बिद्यालयले गरेका उपलब्धि र भाबी योजनाको बरेमा जानकारी गराउनु भयको थियो ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख अथितिमा एबम नेपालगन्ज उपमहानगरपालिका वडा न ४ का अध्यक्ष गोपाल पुन नतिजा मुखी मात्रै नभएर कला प्रतिभा र अतिरिक्त शिक्षा हुनुपर्ने तर्क रख्नु भएको थियो ।

यसै कार्यक्रममा बोल्दै विशिष्ट अथिती एबम पुर्ब जिल्ला शिक्षा अधिकारी धर्मराज केसि बिधालयले निकै राम्रो उपलब्धि गरेको तर्क रक्नु भएको थियो ।

कार्यक्रममा विशिष्ट अथिती अथिती हरुले बिध्यालय्ले निकै राम्रो गरिरहेको बिचार राखेका थिय ।
कार्यक्रम कछा नर्सरी देखि १० सम्म प्रथम द्वितीय  तृतीय  हुने बिद्यार्थीहरुलाइ पुरुस्कर बितरन गरियको थियो ।

यस्तै बिद्यालयले अतिरिक्त कृयाकलाप एब्म खेलकुद मा स्थान ल्याउने विभिन्न बिद्यार्थीहरुलाइ पुरुस्कार बितरन गरेको थियो
कार्यक्रममा बिद्यार्थीहरुका विभिन्न कला प्रतिभाहरु प्रदसन गरियको थियो !

युथ भिजन स्कुलले ब्यबहारिक एवम गुणस्तर शिक्षा दिने उदेस्य्ले आफनै शुबिदा सम्मन शैक्षिक भवन निर्माण गरि यो छेत्राका बालबालिकाको आकर्षन बनेको छ । कार्यक्रममा 1 हजार भन्दा बढी सहभागी रहेका थिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *