३ हजार ५ सय घुस लिने वडासचिव विनोदप्रसाद अख्तियारको फन्दामा

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

बारा: सेवाग्राहीसँग घुस लिने नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ। पबाराको कोल्हवी नगरपालिका, वडा नं. ११ रामपूर्वाका वडासचिव ना.सु. विनोदप्रसाद साहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग ३ हजार ५ सय घुस लएको भन्दै अख्तियारले नियन्त्रणमा लिएको हो। 

उनलाई आयोगको हेटौंडा कार्यालयबाट खटिएका टोलीले उनको कार्यालयबाट नियन्त्रणमा लिएको थियो। यसबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *