पढाइ छुट्न थाल्यो, मुक्त कमलरी भन्छन् : के खाने, कसरी पढ्ने ? के हामी फेरि कमलरी बस्नु ?
३ भदौ, काठमाडौं । दाङ तुलसीपुर उपमहानगरपालिका–१७ जिनवाकी आशा चौधरीले अब त दिन मात्रै फेरिदैनन्, जिन्दगी पनि सप्रिन्छ सोचेकी थिइन् । तर, अहिले उनका हरेक दिन कष्टकर बन्दै गइरहेका छन् भने जिन्दगीलाई लिएर देखेको सपना मधुरो । अब त मेरो छुट्टै संसार हुन्छ । कसैको घरमा सकिनसकी काम गरिरहनु, पर्दैन । स्कुल पढेर ठूलो मान्छे […]
Continue Reading