‘कोरोना भन्दा डेंगुको संक्रमण बढी’ , अझै दुई महिना प्रकोप रहन्छ’
२० भदौ, काठमाडौं । पछिल्लो समय नेपालमा डेंगु संक्रमणको प्रकोप निकै बढेको छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट गत एक महिनामा मात्रै ३ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् । डेंगुको संक्रमण ७२ जिल्लामा फैलिसकेको छ । एक जनाको मृत्यु भएको छ । सरकारले डेंगुको लार्भा खोजेर मार्न वा लामखुट्टे […]
Continue Reading