पानीजहाज डुब्दा थाइल्याण्डमा ३१ जना नौसैनिक बेपत्ता
थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार डुङ्गा डुब्दा ३१ जना बेपत्ता भएका छन्। थाइल्याण्डको खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनारबाट करिब २० नटिकल माइल टाढा जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेपछि उद्धार अभियान सुरु गरिएको थियो । नौसेनाले सार्वजनिक गरेका तस्वीरहरूमा जहाजले कडा छाल पार गर्ने क्रममा एक छेउबाट डुब्न ढल्किरहेको देखाइएको छ […]
Continue Reading