प्रमुख बालेन्द्र शाहको निर्देशन – कम्तिमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनु !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले महानगरभित्रका निजी तथा संस्थागत विध्यालयहरुलाई समावेशीताका आधारमा अनिवार्य रुपमा छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएका छन् । उनले काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधान अनुसार निजि तथा संस्थागत विद्यलयसहरुलाईसो निर्देशन दिएका हुन् । नियमावली अनुसार प्रत्येक कक्षामा प्रथम र द्वित्तीय हुने विद्यार्थीहरूलाई […]

Continue Reading

कैलालीमा ट्राफिक पोस्ट नजिकै जिप दुर्घटना, एक जनाको मृत्यु !

कैलाली । कैलालीमा स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । स्कारपियोमा सवार अन्य पाँच जना घाइते भएका छन् […]

Continue Reading

राशिद खानलाई उछिन्दै सन्दीप लामिछानेले बनाए विश्व कीर्तिमान !

नेपाली स्पीनर सन्दीप लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका पहिलो बलर बनेका छन्। एसीसी प्रिमिअर कपको बिहीवार ओमान विरुद्धको खेलमा अदिल शफिक को विकेट लिएसँगै उनले यो उपलब्धि हात पारेका हुन्। उनले ४२ खेल खेलेर १०० विकेटको कोशेढुङ्गा पूरा गरेका हुन्। लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका […]

Continue Reading

जाजरकोट रुकुम जोड्ने बेलीब्रिज पुल बनाउँदा बनाउँदै भाँचियो ! २ को मृत्यु !

जाजरकोट । जाजरकोट र रुकुम पश्चिम जोड्ने एउटा बेलीब्रिज बनाउँदा बनाउँदै भाँचियो । पुल मात्रै भाँचिएन दुई कामदारको ज्यानै गयो । तीन जना गम्भीर घाइते भएका छन् । पुल जडान गर्ने जिम्मेवारी पाएको कम्पनीका मानिसहरुले पुल नै कमजोर थियो, भाँचियो भनेका छन् । पुल चाहिँ सडक डिभिजन कार्यालय चौर जहारीले दिएको रहेछ । पुलले ३० टनसम्म […]

Continue Reading

नेपालमा विद्युत खपतमा कमजोर नीति !

काठमाडौं । नेपालमा जलविद्युत उत्पादनले विस्तारै गति लिदैछ । सरकार र निजी क्षेत्र दुवैको लगानी बढ्दो छ । तर नेपालमै भएको ऊर्जाको उचित सदुपयोग भने हुन सकेको छैन । यस्तो अवस्थामा पनि सरकार र ऊर्जा उत्पादन गर्ने निजि क्षेत्र नेपालको ऊर्जालाई आन्तरिक खपत बढाउन भन्दापनि भारत र भुटानलाई बेच्नतर्फ बल गरिरहेका छन् । काठमाडौँको हायात होटलमा […]

Continue Reading

नेपालमा विद्युत उत्पादन लागत, निजी आयोजनाभन्दा सरकारी आयोजना दोब्बर महँगो !

काठमाडौँ । नेपालमा निजी क्षेत्रले भन्दा सरकार स्वयंले विद्युत उत्पादनका क्रममा दोब्बर बढी लागत लगाउने गरेको छ । यतिमात्रै होइन, सरकारी आयोजनाहरुमा पूर्वाधार निर्माण गर्न समेत लापरवाही हुने गरेको छ । सरकारले निर्माण गरेका आयोजनाको गुणस्तरमा समेत प्रश्न उठाउने प्रशस्तै ठाउँ छन् । महालेखा परिक्षकको ६०औँ प्रतिवेदले निजी क्षेत्रले बनाएका विद्युत् आयोजनाको तुलनामा नेपाल विद्युत् प्राधिकरणले […]

Continue Reading

मिटरव्याज पीडित गृहमन्त्रीविरुद्ध उत्रिए !

काठमाडौं । तराईका प्राय जिल्लाहरुमा मिटरब्याजले जनजीवन प्रभावित बनाउँदै लिएको छ । मिटरव्याजीले ऋण दिने र त्यसको ब्याज नै तिर्न नसक्ने गरि साँवा बाँकी राख्दै अन्तिममा सुकुम्बासी नै बनाउने प्रवृति बढेको देखिन्छ । यो क्रम बढ्दै जाँदा पछिल्लो समय मिटरव्याजपीडितहरु संगठित रुपमै आन्दोलनमा छन् । आन्दोलन जारी रहँदा समय समयमा प्रहरी र उनीहरुबीच झडप समेत हुने […]

Continue Reading

काठमाडौंमा भिभिआइपी क्षेत्रको फोहोर नौ दिनदेखि उठेन ! वार्ता नगरी फोहोर नउठाउने महानगरको अडान !

काठमाडौं महानगरले भिभिआइपी क्षेत्रको फोहोर नउठाउँदा सिंहदबार, बालुवाटार र शीतलनिवास क्षेत्रमा फोहोर थुप्रिएको छ । सिंहदरबारले स्थानीय तहलाई सहयोग नगरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र साहले २६ चैतमा भिभिआइपी क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएपछि यी क्षेत्रमा फोहोर थुप्रिएको हो । नौ दिनदेखि फोहोर नउठ्दा ती ठाउँमा वर्गीकरण गरिएको (कुहिने) फोहोर मात्रै ३० टन (पाँच टिपर)भन्दा बढी भइसकेको […]

Continue Reading

रोल्पाका एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ !

रोल्पा : रोल्पाका एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ परेका छन् । गंगादेव गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ३३ वर्षीय कृष्ण वली अटोमेटिक पेस्तोलसहित पक्राउ परेका हुन् । वडाध्यक्षले आफ्नो घरमा अवैध हतियार लुकाएको गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले खानतलासी गर्दा घरको माथिल्लो तलामा लुकाएर राखेको अवस्थामा स्वचालित पेस्तोल बरामद भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू […]

Continue Reading

म्याग्दीस्थित अन्नपूर्ण हिमालमा आरोही बेपत्ता !

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार दिउँसो ती आरोही बेपत्ता भएका हुन् । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता भएका सेभेट समिट टे«क्सका प्रबन्धक थानेश्वर गुरागाईँले बताए। “आरोहण सफल नभएपछि आधार शिविरमा […]

Continue Reading