तीन बन्धुकधारीले प्रहरीकै अगाडि पूर्वसांसद र उनका भाइको गरे हत्या !

काठमाडौं । भारतको उत्तर प्रदेशका पूर्वसांसद अतिक अहमद र उनका भाइ अशरफको शनिबार राति तीन जना बन्धुकधारीले गोली हानी हत्या गरेका छन्। यो हत्या भएको बेला प्रहरीले अतिक अहमद र उनका भाइ अशरफलाई मेडिकल चेकअपका लागि अस्पताल लैजाँदै थियो । अतिक अहमद र अशरफ पूर्व विधायक राजु पालको हत्याको आरोपमा जेलमा थिए। राजु पाल हत्याका […]

Continue Reading

कोरोना संक्रमितले भरिन थाले अस्पताल !

काठमाडौं । केहि दिनयता कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । कोरोना संक्रमण बढेसंगै काठमाडौं उपत्यका लगायत उपत्यका बाहिरका अस्पताल बिरामीले भरीभराउ हुन थालेका छन् । कोरोना संक्रमण दर वृद्धि भएकाले स्वास्थ्य सावधानीका साथै पूर्ण मात्रामा खोप लगाउन चिकित्सकले सुझाव दिइरहेका छन् । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका लगायत उपत्यकाका बाहिरका अस्पताल बिरामीले भरीभराउ हुन […]

Continue Reading

उपनिर्वाचनमा नेपाली सेना परिचान गरिने !

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृत दिएका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “एकीकृत […]

Continue Reading

सुडानमा सेना र अर्धसैनिक बलबीच भीषण लडाइँ !

सुडानमा सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ चलिरहेको छ । अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले राष्ट्रपति भवन, सेना प्रमुखको निवास र तीन वटा विमानस्थल नियन्त्रणमा लिएको दाबी गरेको छ । सेनाले भने त्यसलाई अस्वीकार गरेको छ र आफ्नो वायुसेनाले आरएसएफको शिविरहरुमा आक्रमण गरिरहेको छ । सेनाका प्रवक्ता ब्रिगेडियर जनरल नबिल अब्दुल्लाहलाई उधृत […]

Continue Reading

बैतडीको युवकको हत्या गरिएको अवस्थामा शव फेला !

बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ।  अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।  शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो।  उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान […]

Continue Reading

नयाँवर्ष २०८०को पहिलो दिन देखि मौलाकाली केबलकार सञ्चालनमा !

नयाँवर्ष २०८० सालको पहिलो दिनको अवसर पारेर मौलाकाली केबलकार आजदेखि सञ्चालनमा आएको छ । विहान ६ बजेदेखि केबलकार खुल्ला गरिएको मौलाकाली केबलकार प्रालिले जनाएको छ । उद्घाटनको अवसर पारेर केबलकारले दुइतर्फी (आउन र जान) प्रतियात्रु ५५० रुपैयाँ कायम गरिएको जनाएको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि प्रतिव्यक्ति ३३०, विद्यार्थीहरुको लागि प्रतिव्यक्ति ४१५, […]

Continue Reading

रहस्यमय, सिद्धेश्वर गुफा प्रचारप्रसार हुन नसक्दा ओझेलमा !

।अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका-६ धातिवाङ्गको ढुङढुङ्गेमा विभिन्न आकृतिमा रहेको रहस्यमय गुफा भए पनि प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । गुफाभित्र शिवलिंग, पार्वती, गणेश, हात्तीको सुँड र नागका आकृति भएका मूर्ति छन्। प्रचार नहुँदा त्यहाँसम्म जिल्लाभित्रका आन्तरिक तथा बाह्य पर्यटक पुग्न सकेका छैनन्।परापुर्वकालदेखी उक्त ठाउँमा गुफा रहेपनि २०६८ सालदेखी गुफामा आउँन जान लागिएको हो । […]

Continue Reading

नयाँ वर्षको पहिलो दिन टुँडिखेलमा ओशो महोत्सव !

नयाँ वर्षको पहिलो दिन ओशो तपोवनले काठमाडौंको टुँडिखेलमा ओशो महोत्सवको आयोजना गरेको छ। शुक्रबार बिहान ९ बजेदेखि सुरू भएको महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्यूजिक, हाँस्य ध्यान, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायत प्रस्तुति रहेको थियो। विभिन्न प्रस्तुति रातको ९ बजे सम्म चल्नेछ।  उप-राष्ट्रपति रामसहाय यादवको प्रमुख आतिथ्य महोत्सवमा उप-प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, […]

Continue Reading

भोजपुरको बाघखोरमा पर्यटकको घुइँचो !

१ वैशाख, काठमाडौं। नयाँ वर्ष २०८० को अवसरमा जिल्लाको पर्यटकीय क्षेत्रमा पर्यटक बढेको छ । यहाँका सुन्तले, बाघखोर, चखेवा, टेम्केडाँडा, मैयुङडाँडालगायत स्थानमा आन्तरिक पर्यटकले भरिएका हुन् । ती मध्ये सुन्दर पर्यटकीय क्षेत्र सुन्तले र बाघखोरमा बढी मात्रामा पर्यटक पुगेका छन् । यो सदरमुकामबाट नजिकै रहेको स्थान पर्यटकीय गन्तव्यको रुपमा स्थापित स्थान हो । सडकको सञ्जाल […]

Continue Reading

जयनगर – जनकपुररेल सेवा आजबाट दिनको ४ पटक सञ्चालनमा !

काठमाडौँ । नयाँ वर्षको पहिलो देखिदेखि नै जनकपुर–जयनगरसम्म दिनको चार पटक रेल आवत जावत हुने भएको छ । हाल नेपालको जनकपुर (कुर्था)देखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा आजबाट दिनको ४ पटक आवतजावत गर्न मिल्नेगरी सेवा बिस्तार गरेको हो । यसअघि दुई पटक मात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै […]

Continue Reading