५ सदस्यीय कार्यदल गठन सहित पत्रकारिता क्षेत्रमा प्रवेश अघि सरकारले परीक्षा लिने

सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश अघि परीक्षा लिने गृहकार्य सुरु गरेको छ । शुक्रबार सञ्चार मन्त्रालयले गरेको कार्यक्रममा बोल्दै  सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा घोषित आमसञ्चार प्रतिष्ठानको गठन आदेश कार्यविधि तयार पारिएको जानकारी दिए । सो कार्यविधि कानुन मन्त्रालय र अर्थमन्त्रालयमा पठाइएको उनको भनाई छ ।  सो […]

Continue Reading

सूचना प्रविधिमा नयाँ कुरा आउन नसकेको विज्ञहरुको भनाइ

सरकारले शनिबार प्रस्तुत गरको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसम्बोधन गर्ने नयाँ कुरा आउन नसकेको विज्ञहरुले बताएका छन् ।  अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा सूचना प्रविधि क्षेत्रमा आएका कुरा पुराना, कार्यान्वयन हुन नसकेका र आयातमूखी क्षेत्रलाई प्रोत्साहन हुनेखालका रहेको उनीहरुको भनाइ छ ।  बजेटमा निजी क्षेत्रले राखेका माग र अहिलेको […]

Continue Reading

सरकारका २२ अनलाइन सेवा नेशनल पोर्टलमा आवद्ध

सरकारका २२ अनलाइन सेवालाई नेशनल पोर्टलमा आवद्ध गरी डिजास्टर रिकभरी सेन्टरमा ब्याकअप राखिएको छ ।     सरकारले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा सरकारका २२ अनलाइन सेवालाई नेशनल पोर्टलमा आवद्ध गरी डिजास्टर रिकभरी सेन्टरमा ब्याकअप राखिएको उल्लेख गरिएको छ ।     सर्वेक्षणका अनुसार नेपाल सरकारका विभिन्न निकायका २२ अनलाइन […]

Continue Reading

पल्स अक्सिमिटरको प्रयोग कसरी गर्ने ?

कोरोना संक्रमण बढेसँगै हामीलाई आफ्नो शरीरमा अक्सिजनको स्तर के छ भनी चिन्ता बढेको छ । शरीरमा अक्सिजनको मात्रा कति छ भनेर जाँच्नका लागि बजारमा एक उपकरण उपलब्ध छ, अक्सिमिटर । यसलाई कसरी प्रयोग गर्ने ? कहिले गर्ने ? यसबारे भने जानकारी हुन जरुरी छ । यससँगै के पनि जरुरी छ भने के तपाईंले यसको प्रयोग […]

Continue Reading

हलिउडको सर्वाधिक चर्चित स्टुडियो १० खर्ब रुपैयाँमा अमेजनले किन्यो

इ कमर्श कम्पनी अमेजनले हलिउडको सर्वाधिक चर्चितमध्येको एक एमजिएम स्टुडियो खरीद गर्ने सहमति गरेको छ । सम लाइक इट हट तथा सिंगिङ इन रेन जस्ता विभिन्न क्लालिस फिल्महरु निर्माण गरेको ९७ वर्षअघि स्थापित ऐतिहासिक एमजिएम स्टुडियो अमेजनले ८ अर्ब ४५ करोड डलरमा खरीद गर्ने भएको हो । सो खरीद पश्चात् अमेजनको प्राइभ स्ट्रिमिंग सर्भिसले उक्त […]

Continue Reading

के तपाईलाई थाहा छ, चील र उल्लूले यस देशका राष्ट्रपतिलाई सुरक्षा दिन्छ

रक्षा विभागले रूसको राष्ट्रपति भवन क्रेमलिन र यसका वरपरका प्रमुख सरकारी भवनहरूको सुरक्षा गर्न चील र उल्लूहरूको टोली गठन गरेको छ। क्रेमलिन- विश्वमा एउटा यस्तो देश छ जहाँ चील र उल्लूलाई राष्ट्रपति भवनले अनुगमन गरेको छ । रक्षा विभागले रूसको राष्ट्रपति भवन क्रेमलिन र यसका वरपरका प्रमुख सरकारी भवनहरूको सुरक्षा गर्न चील र उल्लूहरूको टोली […]

Continue Reading