दैनिक उपभोग्य वस्तुको भाउ २५ प्रतिशतसम्म वृद्धि

जाजरकोट : कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण उपभोक्ताको भान्सा महँगिएको छ । स्थानीय व्यवसायीले संक्रमणको समयमा सहज आपूर्ति नभएको भन्दै दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।  सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा तेल, साबुन, चामल, दाल, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको भाउ २५ प्रतिशतसम्म बढेको छ । एक महिनाअघि प्रतिलिटर १ सय ७० रुपैयाँमा पाइने […]

Continue Reading

गाभरको एग्रो पार्कमा १० क्विन्टल बेसार रोप्न सुरु

बाँकेको बैजानाथ स्थित गाभरमा रहेको लेमन एग्रो पार्कमा बेसार (हल्दि) रोप्न सुरु गरिएको छ । पहिलो पटक १० क्विन्टल बेसारको वीउ रोप्न लागिएको गाभरमा यसको उत्पादन राम्रै हुने अपेक्षा गरिएको छ । लेमन एग्रो पार्कमा खालि रहेका स्थानमा बेसारका गाना रोप्न लगेको कृष्ण चौधरीले जानकारी दिनुभयो । गाभरमा लगाइदै गरेको क्षेत्रफल हेर्दा बेसारमा आत्मनिर्भर गराउन […]

Continue Reading

जाजरकोट मौरी र सुन्तला जोनको लागि सिफारिस

जाजरकोट। मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ । नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, सातै वटा स्थानीय तहका कृषि शाखा र जिल्लाका सरोकारवाला निकायसँग व्यापक छलफल […]

Continue Reading

फलफूलमा आत्मनिर्भर बनाउने अभियानमा जाजरकोटका युवा एक

जाजरकोट: जाजरकोट छेडागाड नगरपालिका २ का युवा कृषि उधमी गोबिन्द बुढाले इन्द्रेणी बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर पाँच बर्ष देखी व्यावसायिक फलफूल खेती गर्दै आएक छन। उनले करिब पाँच बर्ष देखि आफ्नो फर्ममा स्याउ ,सुन्तला, कागती , जुनार ,किबि ओखर गरि अठार सय भन्दा बढी बिरुवा लगाएका छ्न। अहिले टर्किस ओखर दुई सय थप करिब […]

Continue Reading

कृषि व्यवसायीबाट वार्षिक १० लाख कमाइ गर्ने दिपेन्द्र

पढेको लेखेको युवाले माटो, गोठ अनि गाईवस्तु छुन हुन्न भन्ने विचार आजको जमानामा बदलिएको छ । ‘प्लस टु सकिनु बित्तिकै  विदेशतर्फ लाग्ने युवाको ट्रेण्ड केही समय यता विस्तारै घट्न थालेको छ । जसको एक ज्वलन्त उदाहरण हुन्,  विरेन्द्रनगर–९ सुर्खेतका कृषि व्यवसायी दिपेन्द्र कार्की । हाल उमेरले ३१ वर्ष टेकेका दिपेन्द्र कार्कीले ११ वर्ष अघि कृषि […]

Continue Reading