विद्यालयमा छात्रामाथि निर्घात कुटपिट !

शिक्षाको मन्दिर विद्यालयलाई लिईन्छ, विद्यालयमा बालवालिका केही सिक्नका लागि जान्छन् । तर, सिन्धुलीको एक निजी विद्यालयमा भने विद्यालयका कर्मचारीले विद्यार्थीलाई निर्घात कुटपिट गरी अस्पताल नै भर्ना हुनु परेको छ । बिद्यालय शान्त र भए रहित वातावरणको हुनुपर्छ, तर सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ९ मा रहेको लिटिल फ्लावर इङ्गिलिस बोर्डिङ स्कुलका लोखापाल परि कार्कीले कक्षा […]

Continue Reading

भान्सा कोठामै एकैसाथ दुई कक्षा पठनपाठन !

रौतहट । विद्यालयको एउटा कोठालाई प्लाइउडको सहायताले २ भागमा विभाजन गरिएको छ । जसको पहिलो भागमा कक्षा ४ विद्यार्थी पढ्छन् भने दोस्रो भागमा कक्षा ५ का विद्यार्थी पढिरहेका छन् । कक्षा ५ का विद्यार्थीहरु अध्ययन गरिरहेको कोठामा काठको खाटमा चिउरा , भुजा, आलु, चना लगायतका सामाग्रीहरु थुपारिएका छन् । कक्षाको दाया भागमा एउटा बेञ्चमा ग्यास चुल्हो […]

Continue Reading

६ वर्ष विदेशमा ठक्कर खाएका यी युवाले स्वदेशमै देखे अवसर !

ढोरपाटन । कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली । यो तरकारी खेती यहाँका युवाले भने गरेका होइनन् । चार वर्ष अगाडि पर्वत महाशिला गाउँपालिका–४ का प्रकाश पौडेल र जैमिनीका गोविन्दप्रसाद सुवेदीले सुरु गरेको तरकारी खेती हो । […]

Continue Reading

पदलै काठमाडाैँ पुगेर मधेशका मिटरब्याज पीडितहरूले आन्दोलन गर्ने !

सर्लाही । मधेश प्रदेशका मिटरव्याज पीडितहरुले काठमाडाैँसम्म पैदल यात्रापछि आन्दोलन गर्ने भएका छन् । आन्दोलन गर्न काठमाडाैँ हिँडेका मिटरब्याज पीडितहरुले शुक्रबार साँझ सर्लाहीको लालबन्दीमा प्रदर्शन समेत गरेका छन् । मधेश प्रदेशको सप्तरीबाट सुरु भएको पैदल यात्रा शुक्रबार साँझ सर्लाहीको लालबन्दी आईपुगेको हो । लालबन्दी आइपुगेका मिटरब्याज पीडितहरुको मार्च अभियान लालबन्दीबाट शनिबार रौतहट तर्फ लाग्ने अभियानमा हिँडेकाे […]

Continue Reading

बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्काइयो !

काठमाडौं । काठमाडौंदेखि सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्काइएको छ । बुद्ध एयरका अनुसार एन एएमडी नामक ७२ सिट क्षमताको एटीआर जहाजमा उड्दा उड्दै इन्डिकेटरमा समस्या देखाएको हो । अहिले काठमाडौंमै अवतरण गरेर जहाजको चेक जाँच भइरहेको बताइएको छ । उक्त जहाज सिमराको आकाशबाट फर्किएको हो ।

Continue Reading

कुमार सानु पुन मगरको लोक पप ´नीर माय रिमै` बजारमा ?

कुमार सानु पुन मगरको लोक पप गित नीर माया रिमै को भिडियो बजारमा आएकोछ । मायालु जोडीको कथा बस्तुमा निर्माण भएको भिडियो राजकुमार मगर नामक युटुब च्यानल  बाट सार्बजनिक गरिएको  छ  । नीर माया रिमै गितको शब्द/ संगीत र स्वर कुमार सानु पुन मगरको रहेको छ । यस्तै यो गीतको म्युजिक भिडियोमा एक अर्कालाई माया […]

Continue Reading

९ रनले यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा !

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालसँग संयुक्त अरब इमिरेट्स (यूएई) पराजित भएको छ । ३११ रनको विशाल लक्ष्य पाएको नेपालले यूएईलाई ९ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको […]

Continue Reading

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य !

काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य ८६ पैसा र डिजेलको मूल्य १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको हो। हाल बजारमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य […]

Continue Reading

कृषकलाई अनुदानमा हाते ट्र्याक्टर !

गोरखा । गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र कृषि क्षेत्रलाई यान्त्रिकीकरण बनाउँदै लैजाने उद्देश्यका साथ कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्रका ६९ कृषक छनोट गरेर ७० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिए। कृषि पेसामा नै आत्मानिर्भर बन्दै आएका कृषक छनोट गरेर गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको उनले बताए […]

Continue Reading

बचतकर्ताको १२ करोड ठगी गर्ने सहकारीका तीन सञ्चालक पक्राउ !

मोरङ । बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड बिराटनगरका तीन जना सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई बचतकर्ताको रू १२ करोड नौ लाख ठगीको आरोप लागेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलन गरी पक्राउ परेका सहकारीका उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका–६ का अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका–१४ […]

Continue Reading