अखुवाटारमा गाँजाबारेको छलफलमा सहभागी प्रहरीलाई कारबाही !

उज्यालो खबर मुख्य खबर

सहिदभूमि–२ अखुवाटारमा गत आइतबारदेखि मंगलबारसम्म आयोजित ‘गाँजाबारे बृहत् छलफल र सचेतना मेला’ उद्घाटन कार्यक्रमका अतिथि इलाका प्रशासन कार्यालय छिन्ताङका इन्चार्ज प्रहरी निरीक्षक काजीबहादुर बस्नेत र प्रहरी चौकी त्रिवेणीका इन्चार्ज सहायक निरीक्षक कुमार कटुवाल जिल्ला तानिएका हुन् ।

दुवैलाई विभागीय कारबाहीका लागि तानिएको कार्यालयका निमित्त प्रवक्ता इन्स्पेक्टर काशीनाथ रेग्मीले बताए । मुलुकमा गाँजा प्रतिबन्धित छ । तर, वैधानिक अभियान बनाउने अभियानका केन्द्रीय सल्लाहकार राजीव काफ्लेले गाँजाकै बिरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

योे खवर कान्तिपुरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *