चार दशमलव दुई रेक्टर स्केलको भूकम्प !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । आज ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ः३९ मिनेटमा भूकम्प गएको हो । गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ । यो खबर news24 मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *