अमेरिकी सेनाको जहाज नेपाल आयो !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । शुक्रबार बिहान अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

समाचार स्रोतका अनुसार युएस एयर फोर्सको जहाजले अमेरिकी कुटनीतिज्ञ लिएर आएको हो।

यसअघि पनि पटक पटक कुटनीतिज्ञ र अमेरिकी दूतावासका सामाग्री लिएर अमेरिकी जहाज काठमाडौंमा आउने गरेको थियो ।

तर, अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएसँगै अमेरिकी सेनाको जहाज काठमाडौं आउनुलाई अर्थपूर्ण हेरिएको छ । यो खबर news24 मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *