संखुवासभामा बस दुर्घटना भएकाे छ ।
सुनसरीको धरानका लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका-६ सातघुम्तीमा दुर्घटना भएको छ। बसमा कति जना सवार थिए भन्ने यकीन नभएकाले क्षतिको विवरण आइसकेको छैन ।
बस सडकबाट करिब ३ सय मिटर तल खसेको संखुवासभा प्रहरी प्रमुख डिएपी लालध्वज सुवेदीले जानकारी दिए । न्युज कार्खाना