नेकपा एमाले जिल्ला कमिटी सचिवमा टेक बहादुर बुढा विजयी ।

उज्यालो खबर मुख्य खबर

निर्मल कुमार बुढा नेपालगन्ज ।
नेकपा एमाले दशौँ जिल्ला अधिबेशन कालीकोट जिल्ला कमिटी सचिवमा निर्वाचित हुनुभएको छ । साथै कालीकोट नेकपा एमाले जिल्ला कमिटी सचिवमा टेक बहादुर वुढालाई  हार्दिक बधाई सहित कार्यकाल सफलताको शुभकामना ।

लामो समयदेखी व्यवसाय र राजनिती क्षेत्रमा कालीकोट क्षेत्रको लगी सेवा तथा पार्टीको कार्य गर्दै आउनुभएका क। टेक बहादुर बुढा पछिल्लो समयमा पार्टीको लागी पुर्ण समय दिएको देखीन्छ ।

समाज उन्नतीका लागी र समाजमा भइरहेका नकरात्मक कार्यलाई निर्मुल पार्दै सकरात्मक कार्यलाई आत्मसाथ गर्दै समाजमा तथा राजनिती यात्रामा लाग्नु भएका नेकपा एमाले नरहरीनाथ गाउपालीका कमीटीका इन्चार्ज समेत रहनु भएका बुढा नेकपा एमाले कालीकोट जिल्ला कमिटीमा सचिवको उम्मेदवारी दर्ता गर्नु भएको थियो र चुनावी प्रकृयामा गएको संगठनमा निमार्ण कार्य अन्नत छिनो मत अन्तरमा क. टेक बहादुर बुढा ले सचिव पदमा विजयी हासील गर्न भएको हो । १२ मत अन्तरमा जित हासील गर्नु भएका क. बुढालाई अबको कार्यकाल राम्रो र सफलता पुर्वक वितोस हाम्रो सम्पुर्ण टिमको हार्दिक शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *