बाल विवाह न्यूनीकरणमा देखिएका चुनौतीहरु विषयक एक दिने अन्तरक्रिया कार्यक्रम स्याक नेपाल बाँकेको आयोजनामा समापनको तस्वीरहरु

मुख्य खबर शैक्षिक निगरानी

बाल विवाह रोकथाम परियोजना, हामी सबैको एक्यबद्धता : बाल विवाह विरुद्धको साझा प्रतिबद्धता मूल नाराका साथ बाल विवाह न्यूनीकरणमा देखिएका चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम मिति २०७७ चैत्र ८ गते नेपालगंज बाँकेमा प्लान इण्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत, जिल्ला बाल अधिकार समिति बाँके तथा स्याक नेपाल बाँकेको आयोजनामा एक दिने कार्यक्रम समापनको तस्वीरहरु :–

Leave a Reply

Your email address will not be published. Required fields are marked *