सभामुखको निर्वाचन गर्न माघको ७ गते प्रस्ताव !

उज्यालो खबर मुख्य खबर

लीय बैठकले आगामी माघ ७ गते सभामुखको निर्वाचन गर्न प्रस्ताव गरेको छ।

आजको सर्वदलीय बैठकले यस्तो प्रस्ताव गरेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए।

‘आजको बैठकले निर्वाचन मिति प्रस्ताव गरेको छ।अब सचिवालयले त्यो अनुसारको कार्यतालिका सार्वजनिक गर्छ,’ पाण्डेले भने।

संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ। 

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमसेर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न आज सर्वदलीय बैठक बोलाएका थिए।यो खबर सेतोपटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *