ब्यूरोको टोलीद्वारा ब्राउन सुगरसहित एकजना पक्राउ !

उज्यालो खबर मुख्य खबर

बाँके चैत २९ गते ।
कोहलपुरबाट ठूलो परिमाणमा लागू औषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छ्न । लागू औषध नियन्त्रण ब्यूरोको टोलीले कोहलपुर नगरपालिका–१२ बस्ने बर्ष ३० को मुन्ना भन्ने जगत केसीलाई विशेष सुराकीले दिएको सुचनाको आधारमा पक्राउ गरिएको ब्यूरोको टोलीले जानकारी दिएको छ ।

उनको साथबाट ब्राउनसुगर ८२ ग्राम र डिजिटल तराजु थान १ समेत बरामद गरी इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *