माओवादी केन्द्रको अध्यक्ष फेरि प्रचण्ड बने, लिए अध्यक्षको सपथ

उज्यालो खबर मुख्य खबर

काठमाडौं, १९ पुष । पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् । आज (सोमबार)  ललितपुरको हेरिटेज गार्डेनमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्षमा प्रचण्ड सर्वसम्मत चयन भएका हुन्।

कृष्णबहादुर महरा समर्थक र नारायणकाजी श्रेष्ठ प्रस्तावक बसेर अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अगाडि सारेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *