जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव सेनाको हेलिकप्टरमार्फत सम्बन्धित जिल्लामा पुर्‍याइयो

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा  सम्बन्धित जिल्लामा पुर्‍याइएको छ ।  यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गृहमन्त्री ओमप्रकाश […]

Continue Reading

दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ !

२० भदौ, काठमाडौं । दाङमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङको तलसीपुर उपमहानगरपालिका–५ बसपार्क बस्ने १९ वर्षीय नवीन राना, तुलसीपुर–६  गोखौराका १८ वर्षीय बसन्त परियार, सोही ठाउँका १८ वर्षकै राजेश परियार, १८ वर्षीय नवीन सुनार र १८ […]

Continue Reading

प्रदेशको नाम कोशी खारेज गरेर किराँत राख्न माग गर्दै प्रदर्शन भएको छ।

‘कोशी’ प्रदेश नामाकरण खारेजीको मागसहित विभिन्न राजनीतिक दल र जातीय सङ्गठनहरूले आज झापासहित पूर्वका १४ जिल्लामा बन्द आह्वान गरेका छन् । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएसँगै त्यसको विरोधमा उत्रिँदै राजनीतिक दल र जातीय सङ्गठनहरूले आज कोशी प्रदेश बन्दको आह्वान गरेका हुन् । आन्दोलनमा ६ वटा राजनीतिक दल र ३४ […]

Continue Reading

बन्दको प्रभाव २३ जना बन्दकर्ता पक्राउ

झापा । ‘कोशी’ प्रदेश नामाकरण खारेजीको मागसहित विभिन्न राजनीतिक दल र जातीय सङ्गठनहरूले आज झापासहित पूर्वका १४ जिल्लामा बन्द आह्वान गरेका छन् । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएसँगै त्यसको विरोधमा उत्रिँदै राजनीतिक दल र जातीय सङ्गठनहरूले आज कोशी प्रदेश बन्दको आह्वान गरेका हुन् । आन्दोलनमा ६ वटा राजनीतिक दल र […]

Continue Reading

प्रदेश १ को नाममा किरात लिम्बुवान सगरमाथा अस्वीकृत

१७ फागुन, विराटनगर ।  प्रदेश १ प्रदेशसभा बैठकमा कोशी नाममाथि छलफल सुरु भएको छ । एमाले सांसद रामबहादुर राना मगरले कोशी प्रदेश नाम राख्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल सुरु भएको हो । प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले किरात लिम्बुवान सगरमाथा प्रदेश नाम राख्न प्रस्ताव पेश गरेका थिए । […]

Continue Reading

डेढ अर्बको पूर्वाधार निर्माण दुई वर्षमा पूरा होला त ?

कर्णाली प्रदेशले दसौं राष्ट्रिय खेलकुद आयोजनाका लागि पूर्वाधार निर्माणको सुरसार गरेको छ। गण्डकी प्रदेशमा गत असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अवसरमा दसौं प्रतियोगिता कर्णाली प्रदेशमा गर्ने निर्णय भएको थियो। सोही अनुसार कर्णाली प्रदेश सरकारलाई राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरिएको थियो। नवौं प्रतियोगिता हुनुअघि नै कर्णाली प्रदेश सरकारले दसौं प्रतियोगिता […]

Continue Reading

निन्जा इन्फोसिस नेपालगन्ज कुमारी बैंक न्यूबिज स्टार्टअप अवार्ड बाट सम्मानित

नेपालगन्ज :कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डसमा ७ ओटा प्रदेशका स्टार्टअपहरु सम्मानित भएका छन् । देशका प्रत्येक प्रदेशबाट एकएक ओटा गरी सात ओटालाई उदाउँदो स्टार्टअपका रूपमा सम्मानगरिएको छ । न्यू बिजनेश एजले आयोजना गरेको कुमारी बैंक न्यू बिज स्टार्टअप समिट एण्ड अवार्ड समारोहमा लुम्बिनी प्रदेशबाट नेपालगन्जको निन्जा इन्फोसिस सम्मानित भएको छ । बिहीवार काठमाडौंमा […]

Continue Reading

अर्थमन्त्री शर्माको बैंकहरूलाई दुर्गमका जग्गा पनि धितोको रूपमा स्विकार्न आग्रह

काठमाडौं : सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्।  शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान आर्थिक अवस्थाबारे भएको छलफलमा उनले त्यस्तो आग्रह गरेका हुन्। मन्त्री शर्माले बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा लिनाले गरिब किसानहरूले […]

Continue Reading

युवा संघ लुम्बिनी प्रदेश द्वारा बिपत्ति अवस्थामा एकजुट भएर लाग्न आग्रह

नेपालगन्ज :बिगत केही दिन देखि देशभर अबिरल परेको बर्षाको कारण जनधनको क्षती भएको कुरालाई मध्यनजर गर्दै युवा संघ नेपाल लुम्बिनी प्रदेशले सरकार संग तत्काल राहत र उद्दारको लागि कार्य गर्न अपिल गरेको छ । युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै जनताको गाँस बास, कपास र सुरक्षित स्थानमा स्थानान्तरणको […]

Continue Reading

कुन प्रदेशमा कस्तो बजेट

आगामी आर्थिक वर्ष २०७८/७९ मा सात वटा प्रदेशले कुल २ खर्ब ६१ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन् । मंगलबार सात वटै प्रदेशले आगामी आर्थिक वर्षको वाषिर्क आयव्ययको विवरण प्रदेशसभामा प्रस्तुत गरेका हुन् । प्रदेश सरकारहरुले ल्याएको बजेटको कुल आकार चालु आर्थिक वर्षको तुलनामा केही खुम्चिएको छ । प्रदेशहरुले आन्तरिक स्रोत, वित्त हस्तान्तरण […]

Continue Reading