भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हेलिकोप्टर चढेर कालापानी क्षेत्रमा ! नेपाललाई जानकारी छैन ?

२५ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् । उनले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने कार्यक्रम छ । साथै भारतको पिथौरागढ र गुन्जीका स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । उनले भ्रमण गर्ने क्षेत्र नेपाल–भारत सिमानामा पर्दछन् […]

Continue Reading

१२ हजारभन्दा बढी श्रमिक नेपालीको विदेशमा मृत्यु !

काठमाडौं, साउन ११ । वैदेशिक रोजगारीमा गएका नेपालीले अकालमै ज्यान गुमाउने गरेको तथ्यांक डरलाग्दो छ। गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ७१ हजार ३२७ जना रहेकोमा १ हजार २०५ जनाको मृत्यु भएको थियो। आव २०६५/६६ देखि २०७९/८० सम्मको १५ वर्षमा १२ हजार १८९ जनाले ज्यान गुमाएका छन्। नेपाली […]

Continue Reading

साँगाबाट नायक अनमोल केसी पक्राउ !

काठमाडौं,१२ असोज । चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ । फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो । थापाको उजुरीपछि प्रहरीले उनलाई पक्राउ […]

Continue Reading

सरकारी विद्यालयमा पनि गणित, विज्ञान र कम्प्युटर विषय अङ्ग्रेजीमा पढाइने !

काठमाडौं । सरकारले निजीसँगै सार्वजनिक विद्यालयमा पनि गणित, विज्ञान र कम्प्युटर विषय अङ्ग्रेजी भाषामा पढाउनु पर्ने व्यवस्था अगाडि सारेको छ । बुधवार सङ्घीय संसद्‌को प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८० मा यस्तो प्रस्तावित व्यवस्था राखिएको हो । विधेयकको दफा ८ मा शिक्षणको माध्यम भाषा सम्बन्धी व्यवस्था छ । जसअनुसार शिक्षणको माध्यम भाषा नेपाली, संस्कृत, […]

Continue Reading

हेलम्बु-याङ्री-लार्के सुरुङमार्ग बनाउन प्रस्ताव !

सिन्धुपाल्चोक, भदौ २२ । हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ । मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहनुभएका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट–याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सो प्रस्ताव गरेका हुन् । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कार्यक्रमअन्तर्गत याङ्री र लार्केको पानी मेलम्ची सुरुङमै थप गरेर काठमाडौँ […]

Continue Reading

बालेनको स्पष्टीकरण : ट्राफिक प्रहरीले असभ्य व्यवहार देखायो

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले शनिबार राति फेसबुक स्टाटसमा पोष्ट गरेको विषयमा पैदा भएकाे विवादका विषयमा सचिवालयमार्फत स्पष्टीकरणा दिएका छन् । उनको स्वकिय सचिवालयका स्वकीय सचिव भुपदेव शाहले बुधबार प्रसव पीडामा रहेकी मेयर शाहकी पत्नीलाई अस्पताल लैजादै गर्दा भएकाे सवारीसाधन चेकजाँचका क्रममा ट्राफिकले रुखो बोलेर हप्काई दप्काइ गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित […]

Continue Reading

भारतकाे केदारनाथ पहिराेमा परी जुम्लाका ११ जना बेपत्ता !

मुगु । भारतकाे केदारनाथ गाैरीकुण्डमा पहिराेले हाेटल बगाउँदा जुम्लाकाे पातरासी गाउँपालिकाकाका ११ जना बेपत्ता भएका छन् । केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म ११ जना बेपत्ता रहेकाे पातरासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराले बताएका छन् । उनले भने, ‘हालसम्म ११ जना बेपत्ता भएकाे खबर आएकाे छ। अरु पनि धेरैजना बेपत्ता छन् भन्ने सुनिन्छ।’ बेपत्ता हुनेमा तिला, तातोपानी र […]

Continue Reading

विराटनगरमा दर्जनौँ घर डुबानमा, जलमग्न वस्ती !

विराटनगर । केही दिनदेखि आएको वर्षाका कारण विराटनगर भएर बग्ने सिंघिया खोलाको बाढी सुकुम्बासी वस्तीमा पस्दा दर्जनौँ घर डुबानमा परेका छन् । लगातार वर्षा हुँदा सिंघिया खोला किनारमा रहेका विराटनगर वडा नंम्बर १, २ र ८ का सुकुम्बासीहरुको घरमा पानी पसेर डुबान भएको थियो । केही दिनअघिको बाढीका कारण ४ घरपरिवार डुबानमा परेर उद्धार गरिएको जिल्ला […]

Continue Reading

लापसे गरेरै सवारी चलाउने १५९ माथि कारबाही !

काठमाडाैँ । लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने १४९ जना चालकमाथि कारबाही गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आर्थिक वर्ष २०७९/८० मा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय लागुऔषध नियन्त्रण ब्यूरो […]

Continue Reading

पुष्प व्यवसायी बिन्दु चर्तीमगर इन्टरप्राइजग वोमन अफ द यएर २०२३ बाट पुरस्कृत !

नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगर इन्टरप्राइजग वोमन अफ द यएर २०२३ अवार्डबाट पुरस्कृत भएकी छिन् । शुक्रबार काठमाण्डौमा बिन्दुले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै नगद ५१ हजार रुपैयाँसहित पुरस्कृत भएकी हुन् । स्ट्याण्डर चार्टर्ड बैंकको मुख्य प्रायोजनमा द बिजनेस एजले आयोजना गरेको अवार्ड कार्यक्रममा बिन्दुले बाँकेको पुष्प व्यवसायमा गरेको योगदानको कदर गर्दै उनलाई लुम्बिनीबाट पुरस्कृत गरिएको […]

Continue Reading